लुम्बिनी प्रदेश

बुटवल “पूर्ण खाेप दिगोपना सुनिश्चितता ” पालिका घाेषणा

बुटवल,२७ जेठ । बुटवल उपमहानगरपालिका "पूर्ण खाेप दिगोपना सुनिश्चितता " घाेषणा भएको छ । बुधबार एक कार्यक्रमकाबीच जिल्ला समन्वय समिति प्रमुख समेत रहेका जिल्ला खाेप...

बुटवलमा सञ्चालित आदिवासी जनजाति तथा सीमान्तीकृत समुदायका पत्रकारहरूकाे क्षमता विकास तालिम...

बुटवल,२६ जेठ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज) रूपन्देहीकाे आयोजना र बुटवल उपमहानगरपालिकाकाे सहकार्यमा बुटवलमा आजदेखि आदिवासी जनजाति तथा सीमान्तीकृत समुदायका पत्रकारहरूकाे क्षमता विकास...

क्रिकेट संघ रुपन्देहीको अध्यक्षमा हरि थापा निर्वाचित

बुटवल,२६ जेठ । क्रिकेट संघ रुपन्देहीको अध्यक्षमा हरिबहादुर थापा निर्वाचित भएका छन् । सोमबार राति सम्पन्न संघको पाँचौं अधिवेशनबाट ६९ मत प्राप्त गरी थापा...

रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय, सचिवमा पाण्डे

बुटवल,२५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको सभापतिमा महेन्द्रप्रसाद उपाध्याय निर्वाचित भएका छन् । आइतबार राति तिलोत्तमा नगरपालिका-५ स्थित मणिग्राममा सम्पन्न अधिवेशनबाट प्रतिस्पर्धी...

बुटवलमा स्वास्थ्य संस्था अद्यावधिक गर्ने कार्य तिब्र

बुटवल,२५ जेठ । बुटवल उपमहानगरपालिका जनस्वास्थ्य शाखाले नगर भित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरूकाे दर्ता/ नविकरण गर्ने कार्यलाई तिब्रता दिएको छ । आफ्नो कार्यक्षेत्र भित्र पर्ने स्वास्थ्य...

बस र ट्रक एकापसमा ठोक्किँदा ७ यात्रु घाइते

बुटवल,२५ जेठ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–४ तारेभिरमा बस र ट्रक एकापसमा ठोक्किँदा ७ जना यात्रु घाइते भएका छन्...

बुटवल-६ द्वारा उत्कृष्ट करदाता,सामाजिक अभियान्ता र जेष्ठ नागरिक सम्मानित

बुटवल,२५ जेठ । बुटवल उपमहानगरपालिका वडा नं ६ काे कार्यालयले उत्कृष्ट करदाता तथा सामाजिक कार्यमा याेगदान दिने वडावासीहरूलाई सम्मान गरेको छ । उनिहरूलाई साेमबार एक कार्यक्रमकाबीच...

लुम्बिनी प्रदेश मन्त्रिपरिषद पुनर्गठन : नवनियुक्त पाँच मन्त्रीले लिए शपथ

दाङ,२५ जेठ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनसँगै नव नियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन । साेमबार प्रदेश प्रमुख...

बुटवलमा सञ्चालित दस दिने घाँटु नाच प्रशिक्षण समापन

बुटवल,२४ जेठ । तमु ह्युल छाेज धी गुरूङ राष्ट्रिय परिषद बुटवल उपमहानगर समितिकाे आयोजनामा सञ्चालित दस दिने घाँटु नाच प्रशिक्षण कार्यक्रम समापन भएको छ । प्रशिक्षण...

गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ लाख ९५ हजार भारुसहित भारतीय नागरिक पक्राउ

बुटवल,२४ जेठ । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ लाख ९५ हजार भारुसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । भैरहवाबाट काठमाडौँतर्फ...

लोकप्रिय समाचार