प्रधानमन्त्री देउवाद्वारा शहिदहरुको एकीकृत अभिलेख तयार गर्न निर्देशन
काठमाडौं,१६ माघ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आन्दोलनमा शहिद भएकाहरुको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार गर्न निर्देशन दिएका छन् । शहीद दिवसको अवसरमा आइतबार...
आज सहिद दिवस मनाइदै, सहिदकाे बलिदानीबाटै राजनीतिक व्यवस्था परिवर्तन सम्भव :...
काठमाण्डौं,१६ माघ ।
आज सहिद...
सलाम ! सहिदलाई
– लोक लामा
स्वतन्त्रता र उज्यालो आँखाभरि बोकेर
कहिले भिरैभिर
चेतनाको गीत गाउँदै हिड्यौ
कहिले तिरैतिर
नदीजस्तै अबिराम बगिरह्यौ
कहिले सतिसालझैं
समरको अग्रभागमा
छाती थापेर उभिइरह्यौ
गरिब, निमुखाको निम्ति
ओहो ! हाँसीहाँसी जीवन बलिदान...
नेपालमा थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु
काठमाडौं,१५ माघ ।
नेपालमा शनिबार थप ४ हजार ९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर १० हजार १०१ पीसीआर...
जेठभित्र स्थानीय तहको चुनाव गर्न सत्तारुढ गठबन्धन तयार,राष्ट्रपति भण्डारीको कदमको आलोचना
काठमाडौं,१५ माघ ।
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् ।
शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका...
कांग्रेसद्धारा ३७ सदस्यीय कार्यसम्पादन समिति गठन, को–को परे ? (सूचीसहित)
काठमाण्डौ,१४ माघ ।
नेपाली कांग्रेसले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । आज शुक्रवार बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले ३७ सदस्यीय कार्यसम्पादन समिति...
नेपालमा थप ६ हजार ८२७ जनामा कोरोना संक्रमण,१० जनाको मृत्यु
काठमाडौ,१४ माघ ।
नेपालमा शुक्रबार थप ६ हजार ८२७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर १३ हजार...
कांग्रेस केन्द्रीय समिति बैठक बस्नुअघि प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता
काठमाण्डौ,१४ माघ ।
सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताबीच शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र...












