अस्पताल सेवा सुधार कार्यविधि २०८२ लागू,अस्पतालकाे फार्मेसीमा भएको औषधि मात्रै सिफारिस...
काठमाडौँ,२८ चैत ।
अस्पतालको सेवा जनमैत्री, पहुँचयोग्य र प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ ।
जनस्वास्थ्य सेवा ऐन,२०७५...
उपसभामुखमा श्रम संस्कृतिकी रुबी कुमारी विजयी
काठमाडौँ,२७ चैत ।
उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबी कुमारी विजयी भएकी छन् ।
रुबी कुमारीलाई प्रतिनिधि सभाको उपसभामुख निर्वाचित गरियोस भन्ने प्रस्तावको पक्षमा...
कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा रिहा
काठमाडौँ,२७ चैत ।
कलाकार सागर लम्साल 'बले' हाजिरी जमानीमा रिहा भएका छन् ।
अमेरिकामा अध्ययनरत एक युवतीले बलात्कारको आरोप लगाएपछि सागरलाई प्रहरीले चैत्र...
देशका केही भागमा हुरीवताससहित बर्षाकाे सम्भावना
काठमाडौँ,२७ चैत ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको...
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य १०० बढ्यो
काठमाडौ,२६ चैत ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा निगमलाई ठूलो घाटा भएकाले नयाँ मूल्य...
विद्यालयको नयाँ शैक्षिक सत्र वैशाख १५ देखि,पठनापाठन २१ गतेबाट
काठमाडौँ,२६ चैत ।
नयाँ शैक्षिक सत्र वैशाख १५ बाट र विद्यालयहरुमा पठनापाठन बैशाख २१ गतेबाट हुने भएको छ ।
शिक्षा तथा मानव स्रोत...
अन्तत: श्रममन्त्री साह पदमुक्त
काठमाडौ,२६ चैत ।
प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई बिहीबार पदमुक्त गरेका छन् । रास्वपाको सिफारिसअनुसार प्रधानमन्त्री शाहले बिहीबार साहलाई...
पूर्व गृहमन्त्री लेखक पनि रिहा
काठमाडौँ,२६ चैत ।
पूर्व गृहमन्त्री रमेश लेखक नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणबाट रिहा भएका छन् । पक्राउ परेको १३ औँ दिनमा लेखकलाई ...
पूर्व प्रधानमन्त्री ओली हिरासतमुक्त, प्रहरीले अस्पतालमै आफन्तको जिम्मा लगायो
काठमाडौं,२६ चैत ।
नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ । उनलाई आज अस्पतालमै परिवारको जिम्मा लगाइएको जिल्ला...
सार्बजनिक यातायातको भाडा बढ्यो : कहाँको कति ?
काठमाडौँ,२५ चैत ।
सरकारले सार्बजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर बढाएको छ ।
यातायात व्यवस्था विभागले बुधबारदेखि लागु हुने गरि अन्तर प्रदेश सार्वजनिक...













