आज तीन प्रदेशको पहाडी क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना
काठमाण्डौ,१० साउन ।
आज बागमती,गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एक /दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...
प्रदेश सरकारमा सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
काठमाडौँ,९ साउन ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन र सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ । सहमति पत्रमा...
आज हरिशयनी एकादशी मनाइँदै
काठमाण्डौ, ९ साउन ।
आज हरिशयनी एकादशी तुलसीको विशेष पूजा गरि मनाइँदैछ ।
हरेक वर्ष असार शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी...
बालेन सरकारका मन्त्रीलाई १३ जनासम्म सल्लाहकार र स्वकीय
काठमाडौँ,८ साउन ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्ना मन्त्रीहरूलाई सल्लाहकार र सचिवालयमा १३ जनासम्म राख्न पाउनेगरी दरदन्दी स्कीकृत गराएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
आइतबारको बिदा नहट्ने, निजी क्षेत्रमा पनि लागू गराउन सरकारले पहल गर्ने
काठमाडौँ,८ साउन ।
सरकारले आइतबारको बिदा फिर्ता नगर्ने भएको छ । सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आइतबार बिदा दिने निर्णय तत्कालका लागि...
कन्सल्टेन्सी व्यवसायीहरूसँग शिक्षामन्त्री : आवश्यक परे नियमावली संशोधन गर्न तयार छौँ
काठमाडौँ,७ साउन ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रको सुधार र व्यवसायमैत्री वातावरण निर्माणका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न प्रतिबद्ध रहेको...
सामाजिक सञ्जालबाट चरित्रहत्या गरेको आरोपमा वेदिका केसी पक्राउ
काठमाडौं,७ साउन ।
आफूलाई अभियन्ता बताउने वेदिका केसी पक्राउ परेकी छन् । सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिका निजी जीवनसँग सम्बन्धित विषयमा भ्रम फैलाएको र...
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
काठमाडौँ,७ साउन ।
त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस कार्यक्रम स्थलबाहिर सहकुलपति समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोख्रेलविरुद्ध प्रदर्शन गर्ने २३ जना...
देशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना
काठमाण्डौ,७ साउन ।
आज देशका पहाडी क्षेत्रको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार...
भैरहवाकाे गौतम बुद्ध र पाेखरा विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान गरे पार्किङ,...
काठमाडौँ,६ साउन
सरकारले २०८५ भदौ मसान्तसम्म गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरूलाई विभिन्न छुट दिने निर्णय गरेको छ...













