पाल्पा क्षेत्र नं १ का नवनिर्वाचित सांसद सन्दिप रानाले राखे प्रधानमन्त्री...
बुटवल,२३ चैत ।
पाल्पा क्षेत्र नं १ का नवनिर्वाचित सांसद सन्दिप रानाले कालिगण्डकी करिडोर राजमार्गलाई भारत तथा चीनसँगको परस्पर व्यापारका लागि मुख्य वाणिज्यिक राजमार्गको रुपमा...
प्रतिनिधिसभाबाट ३ अध्यादेश स्वीकृत
काठमाडौं,२३ चैत ।
प्रतिनिधिसभाबाट ३ अध्यायदेश स्वीकृत भएको छ । सभाको आजको बैठकबाट ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश,...
नियमविपरीत भर्ना र शुल्क असुल नगर्न विद्यालयहरूलाई शिक्षा मन्त्रालयको निर्देशन
काठमाडौँ,२३ चैत ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालयहरूलाई नियमविपरीत भर्ना र शुल्क असुल नगर्न कडा निर्देशन दिएको छ ।
केही विद्यालयहरूले...
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट ‘हेर्दा हेर्दै’ मा
काठमाडौं,२२ चैत ।
नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र पुर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटकाे सुनुवाइ हेर्दा हेर्दैमा राखिएको छ...
अब सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा
काठमाडौ,२२ चैत ।
अब सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार सार्वजनिक बिदा हुने भएको छ ।
सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार...
देशका पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/असिना/हावाहुरी सहित मध्यम वर्षा/हिमपातकाे...
काठमाडौँ,२२ चैत ।
हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ...
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सुनुवाई हुदै
काठमाडौं,२२ चैत ।
नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र पुर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने...
गुण्डागर्दीको आरोपमा काठमाडौँका विभिन्न ठाउँबाट १७ जना पक्राउ
काठमाडौँ,२१ चैत ।
गुण्डागर्दीविरुद्ध प्रहरीले अपरेसन चलाएको छ । गएराति प्रहरीले काठमाडौँको विभिन्न ठाउँबाट गुण्डागर्दीमा संलग्न १७ जनालाई पक्राउ गरेको हो ।
उपत्यका अपराध अनुसन्धान...
कलाकार सागर लम्साल ‘बले’ पक्राउ
काठमाडौँ,२१ चैत ।
कलाकार सागर लम्साल 'बले' पक्राउ परेका छन् । काठमाडौँको बूढानीलकण्ठबाट उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले पुष्टि गरेको छ ।...
देशका धेरैजसाे ठाउँमा हावाहुरीको सम्भावना, पहाडी क्षेत्रमा हिमपात र मध्यम वर्षा
काठमाडौ,२१ चैत ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बागमती,लुम्बिनी, गण्डकी...











