२१ शाखा अधिकृतकाे सरुवा, काे कहाँ ? (सूचीसहित)
काठमाडाैँ,१५ साउन ।
भूमि व्यवस्था,सहकारी,सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार २१ शाखा अधिकृतकाे सरुवा गरेकाे छ ।
सीता देवी थापालाई गृह मन्त्रालयमा सरुवा...
सामाजिक सद्भाव खलबल्याएको आरोपमा मधेशका पाँच जिल्लाबाट ३६ जना पक्राउ
काठमाडौं,१५ साउन ।
सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा मधेशका पाँच जिल्लाबाट नेपाल प्रहरीले ३६ जना पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार सिरहा, धनुषा, सर्लाही,...
कप्तानगञ्ज घटनाको उच्चस्तरीय न्यायिक समिति बनाएर निष्पक्ष छानबिन गर्न कांग्रेसको माग
काठमाडौं,१५ साउन ।
नेपाली कांग्रेसले कप्तानगञ्जको घटना र त्यसपश्चात् विकसित घटनाक्रममा सरकारको गैरजिम्मेवारीपन, असंवेदनशीलता र नागरिकमाथि राज्यले अत्यधिक बल प्रयोग गरेकोप्रति आपत्ति जनाएको छ...
प्रधानमन्त्री शाहद्वारा राष्ट्रका नाममा सम्बोधन: अफवाह होइन,आधिकारिक सूचनामै विश्वास गरौं
काठमाडौं,१४ साउन ।
प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगन्ज, सिराहा लगायतका क्षेत्रमा हालै भएका घटनापछि उत्पन्न परिस्थितिप्रति सरकार गम्भीर रहेको बताएका छन् ।...
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर आजदेखि औपचारिकरूपमा खारेज
काठमाडौं,१४ साउन ।
प्रधानमन्त्री बालेन शाहको निर्देशनपछि सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउँदै आएको समता शुल्क पूर्ण रुपमा हटाउने निर्णय गरेको छ ।
आज नेपाल...
सुनसरीमा गोली कसले चलाएको हो जान्न पाउनुपर्छ : खुश्वु ओली
काठमाडौँ, १४ साउन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओलीले सुनसरीको कप्तानगञ्जमा भएको हिंसात्मक घटना र त्यसमा भएको मानवीय क्षतिको विषयमा सरकारसँग...
सुनसरी घटनामा कांग्रेसको प्रश्न– प्रधानमन्त्री र गृहमन्त्री किन मौन ?
काठमाडौँ,१४ साउन ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरीको कप्तानगञ्जमा भएको हिंसात्मक घटनालाई लिएर सरकारको कडा आलोचना गरेको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा...
एमालेद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग
काठमाडौँ,१४ साउन ।
नेकपा एमालेले सुनसरी घटनामा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सांसद पद्मा...
आज पनि देशका धेरैजसो ठाउँमा बर्षा हुने, तराईमा वर्षासँगै हुरीको पनि...
काठमाडौँ,१४ साउन ।
हाल (बिहीबार बिहान) देशभर साधारणतया बादल लाग्नुका साथै सबै प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम...
गोपालमानको शोकमा कांग्रेसले तीन दिन झण्डा आधा झुकाउने, भोलि सबै कार्यालय...
काठमाडौं,१३ साउन ।
पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति नेपाली कांग्रेसले शोक प्रस्ताव पारित गरेको छ ।
आज बसेको केन्द्रीय समिति बैठकले तीन दिनसम्म पार्टीको...














