ग्याँस सिलिण्डर विस्फोटमा गम्भीर घाइते सांसद चन्द्र भण्डारीकी आमाको निधन
काठमाडौं, ४ फागुन ।
ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।
उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा आज बिहान...
सांसद भण्डारीकाे अवस्था बुझ्न देउवा कीर्तिपुर अस्पतालमा
काठमाडौँ,४ फागुन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् । गए राति खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका...
ग्याँस सिलिण्डर विस्फोट हुँदा कांग्रेस नेता चन्द्र भण्डारी र उनकी आमा...
काठमाडौं,४ फागुन ।
ग्याँस सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी र उनकी ८६ वर्षीया आमा घाइते भएका छन् । काठमाडौंको बुद्धनगरस्थित...
स्थानीय तहका उम्मेदवारले तत्काल जरिवाना बुझाउनु नपर्ने
काठमाडौँ,३ फागुन ।
स्थानीय तहका उम्मेदवारले तत्काल जरिवाना बुझाउनु नपर्ने भएको छ ।
निर्वाचन आयोगको निर्णयविरुद्ध काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले दायर गरेको रिटमाथि...
संसद् भवन अगाडि प्रदर्शनमा उत्रिएका चार महिला पक्राउ
काठमाडौँ,३ फागुन ।
न्यायाधीश भुवन गिरीलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका महिलाहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
राजधानी काठमाडौ नयाँ वानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शनमा उत्रिएका...
एउटा संसदमा नटुङ्गिएको महाअभियोग अर्को संसदमा लैजाने सहमति
काठमाण्डाै,२ फागुन ।
एउटा संसदमा नटुङ्गिएको महाअभियोग प्रस्ताव अर्को संसदमा लैजान सांसदहरूबीच सहमति जुटेको छ ।
आज सिंहदरबारमा बसेको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको...
राष्ट्रियसभा बैठक बस्दै, बाधा अड्काउ फुकाऊ आदेश पेस हुने
काठमाडौँ,२ फागुन ।
आज संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दै छ । बैठक आज दिउँसो चार बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
सचिवालयले...
यातायात व्यवसायी र मजदुरको आन्दोलन फिर्ता
काठमाण्डाै,२ फागुन ।
यातायात व्यवसायी र मजदुरहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।
आज बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भएको वार्तामा मजदुरलाई कुटपिट...
यातायात मजदुरसँगको झडपमा २० प्रहरी घाइते
काठमाडौं,१ फाल्गुन ।
काठमाडौंको बालाजु क्षेत्रमा भएको यातायात मजदुरसँगको झडपमा परी २० जना प्रहरी घाइते भएका छन् ।
सोमबार दिउँसोदेखि सुरु भएको आन्दोलनमा भिड उत्तेजित...
जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिएको विरोधमा प्रदर्शन
काठमाडौं,१ फागुन ।
जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिएको विरोधमा द्वन्द्वपीडित समुदायले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
द्वन्द्वपीडित र मानवअधिकारवादी संघसंस्थासँग आवद्ध व्यक्तिहरुले जिल्ला अदालत काठमाडौ...













