नामिबियामाथि नेपालको सहज जित

काठमाडौ,६ फागुन । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले नामिबियामाथि तीन विकेटको सानदार जित हात पारेको छ । जितको लागि २ सय ७५ रनको विजयी...

प्रदेश र स्थानीय तहको एकल अधिकारका आयोजनालाई ससर्त अनुदान नदिनू :...

काठमाडौं,६ फागुन । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहको एकल अधिकारका आयोजनालाई ससर्त अनुदान नदिन सरकारलाई सिफारिस गरेको छ । आगामी...

जलनका घटना बढेपछि वीर अस्पतालमा बर्न वार्ड सञ्चालन गर्ने तयारी

काठमाडौं,६ फागुन । जलनका घटना बढेपछि वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालन हुने भएको छ । वीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा सन्तोष पौडेलले तीन महिनाभित्रमा...

स्थानीय तहका उम्मेदवारकाे जरिबाना माफी मिनाहा

काठमाडौं,५ फागुन । स्थानीय तहका उम्मेदवारहरुको जरिबाना माफी मिनाहा भएको छ । संविधानको धारा २७६ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले माफी मिनाहाको निर्णय गरेकी हुन् । बिहीबार...

सबै सरकारी निकायमा स्वदेशी उत्पादन मात्रै प्रयोग गर्न उद्योग मन्त्रालयको निर्देशन

काठमाडौं, ५ फागुन । उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयले मातहतका निकायलाई स्वदेशी उत्पादनका वस्तु मात्रै प्रयोग गर्न निर्देशन दिएको छ । सार्वजनिक निकायमा स्वदेशी वस्तुको...

स्कटल्यान्डमाथि नेपालको सानदार जित

काठमाडौं,५ फागुन । अलराउन्डर दीपेन्द्रसिंह ऐरी र कुशल मल्लको उत्कृष्ट ब्याटिङमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डमाथि तीन विकेटको सानदार जित...

क्रिकेटमा सट्टेबाजी गराएको आरोपमा राजधानीबाट ४ जना पक्राउ

काठमाडौँ, ५ फागुन । क्रिकेटमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । ‘अनलाइन बेटिङ’ गराएको आरोपमा काठमाडौँ प्रहरी र केन्द्रीय अनुसन्धान...

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित

काठमाण्डाै,५ फागुन । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित छन् । गएराति भएको मतगणनामा निवर्तमान महासचिव बडाल अध्यक्षमा निर्वाचित...

राष्ट्रियसभालाई ‘बिजनेस’ नदिएको भन्दै सांसदहरूद्वारा सरकारको आलोचना

काठमाडौं,४ फागुन । संसद्लाई ‘बिजनेस’नै नदिएको भन्दै राष्ट्रियसभाका सांसदहरूले सरकारको आलोचना गरेका छन् । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद नारायणप्रसाद दाहालले मन्त्रीहरूको कार्यशैलीप्रतिनै असन्तुष्टि जनाए...

कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि मुम्बई लगियो

काठमाण्डाै,४ फागुन । ग्यास विस्फोटबाट घाइते भएका नेपाली कांग्रस नेता एवम् प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतकाे मुम्बई लगिएको छ...

लोकप्रिय समाचार