जलहरी प्रकरणको छानबिन गर्न संसदीय समिति बनाउन सांसद प्रदीप पौडेलको माग

अख्तियारको काम कामकारबाही बारे प्रश्न काठमाडौं,११ असार । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप पौडेलले पशुपतिनाथ मन्दिरमा राखिएको जलहरी बारे छानबिन गर्न संसदीय समिति...

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ

काठमाडौं,११ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौंको मण्डिकाटारबाट २४ वर्षीय आशिष बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला...

पशुपति क्षेत्र विकास काेषका तत्कालीन सदस्य सचिव ढकालविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डाै,११ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध भ्रष्टाचार गरेकाे आराेपमा मुद्दा दर्ता...

आज लुम्बिनी,गण्डकी, कर्णाली र कोशी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने

काठमाण्डाै,११ असार । आज लुम्बिनी,गण्डकी, कर्णाली र कोशी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । देशभर मनसुनी प्रभावका कारण...

माइक्रोबस र माेटरसाइकल ठाेकिदा रुपन्देहीका एक युवाको मृत्यु

चितवन,१० असार । चितवनको इच्छाकामना गाउँपालिका–४ केवलकार नजिक आज दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको कन्चन गाँउ पालिका–१ का...

संसद बैठकमा पत्रिका नपढ्न सभामुखको रुलिङ

काठमाडौँ,१० असार । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदमा पत्रिका नपढ्न सांसदहरूलाई रुलिङ गरेका छन् । आइतबार बसेकाे प्रतिनिधि सभाकाे बैठकमा बजेटमाथिकाे मन्त्रालयगत छलफल...

आज पालिकाहरुले बजेट ल्याउदै

काठमाण्डाै,१० असार । आज पालिकाहरुले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । स्थानीय सरकार सञ्चालन ऐन अनुसार पालिकाहरुले हरेक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको...

आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने

काठमाण्डाै,९ असार । आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज लुम्बिनी, गण्डकी,बागमती र...

वीर अस्पतालका ७०० बेड आम सर्वसाधारणका लागि निःशुल्क

काठमाडौँ,८ असार । अबदेखि वीर अस्पतालका ७०० जनरल बेड निःशुल्क भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को कार्यकारी परिषदले वीरका ७०० वेड...

मनसुनी प्रणाली देशभर फैलियो,आगामी तीन दिनसम्म देशका धेरै स्थानमा हल्कादेखि मध्यम...

काठमाडौं,८ असार । मनसुनी प्रणाली आज शुक्रबारदेखि देशभर फैलिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सरदर मितिभन्दा एक दिन ढिला...

लोकप्रिय समाचार