जसपाकी प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन

बुटवल,४ चैत । जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधि सभा सदस्य रहेकी मञ्जु शर्मा अन्सारीको निधन भएको छ । उनको काठमाडौंको नयाँ बानेश्वरस्थित सिभिल...

प्रतिनिधि सभामा आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै

काठमाडौं, ४ चैत । प्रतिनिधि सभामा आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदैछ । बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८१/०८२ को लागि...

आठौं राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप शुरु, आर्मी र पुलिसको...

काठमाण्डौ,३ चैत । आठौं राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप आजदेखि राजधानी काठमाडौंमा शुरु भएको छ । च्याम्पियनसिपको आज काठमाण्डौको दशरथ रङ्गशालामा रहेको कभर्ड हलमा...

राष्ट्रियसभा अन्तर्गत दुईवटा विषयगत समिति सभापतिमा एकल उम्मेदवारी

काठमाडौं,३ चैत । राष्ट्रियसभाअन्तर्गत दुईवटा विषयगत समितिका सभापति निर्विरोध निर्वाचित हुने भएका छन् । दुई समितिको सभापतिका लागि शनिबार उमेदवारी दर्ता भएको थियो...

पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुन पक्राउ

काठमाडौँ,२ चैत । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् । सहकारी ठगी र सुन तस्करी प्रकरणमा मुछिएका पुनलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको...

काठमाडौमा राप्रपा नेपालको प्रदर्शनमा तनाव

काठमाडौँ,१ चैत । राप्रपा नेपालको प्रदर्शनको क्रममा सुन्धारा क्षेत्रमा केहीबेर तनाव उत्पन्न भएको छ । प्रहरीले प्रदर्शनकारीलाई एक लाइनमा बस्न आग्रह गर्दा नमानेपछि धकेलाधकेल...

संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभामा पेस

काठमाण्डौ,१ चैत । संघीय निजामती सेवाको गठन,सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० प्रतिनिधि सभामा पेस भएको छ । आज बसेको प्रतिनिधि सभा...

देशभरको तापक्रम बढ्याे , भैरहवाको अधिकतम तापक्रम ३४ दशमलव ५ डिग्री

काठमाण्डौ,१ चैत । देशभर तापक्रम बढ्दै गएको छ । तापक्रम बढेसँगै तराईका केही ठाउँमा गर्मीले जनजीवन नै प्रभावित हुन थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाले...

प्रधानमन्त्री प्रचण्डलाई संसदबाट तेस्रोपटक विश्वासको मत

काठमाडाैं,३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट तेस्रोपटक विश्वासको मत पाएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत...

प्रधानमन्त्री प्रचण्डले आज तेस्रोपटक विश्वासको मत लिँदै

काठमाण्डौ,३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज तेस्रोपटक संसद बाट विश्वासको मत लिँदै छन् । प्रचण्डले १४ महिनामा तेस्रो पटक विश्वासको मत...

लोकप्रिय समाचार