आज जनआन्दोलन दिवस मनाइँदै
काठमाडौं,२६ चैत ।
नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको सम्झनामा आज विभिन्न कार्यक्रम गरी जनआन्दोलन दिवस मनाइँदै छ ।
विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन...
महिला संघमा चरम विवाद : २० केन्द्रीय सदस्यद्धारा सामुहिक राजीनामाको चेतावनी
काठमाडौँ,२६ चैत ।
नेपाल महिला संघकी अध्यक्ष उषा राउतको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संघका २० जना केन्द्रीय सदस्यहरूले नेपाली कांग्रेसका सभापतिलाई ज्ञापन–पत्र बुझाएका छन् ।
संघको...
एउटा बसबाट ओर्लिएका यात्रुलाई अर्को बसले ठक्कर दिदा एक जनाको मृत्यु
हेटौंडा,२५ चैत ।
मकवानपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
आज बिहान जिल्लाकाे मनहरी गाउँपालिका वडा नम्बर–९ खरङ्गास्थित पूर्व–पश्चिम राजमार्गामा बसको ठक्करबाट उदयपुर...
राप्रपाकाे प्रदर्शनमा राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति,राष्ट्रिय शक्ति नेपाल लगायका...
काठमाडौँ,२४ चैत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत २६ गते काठमाडौँमा गर्ने प्रदर्शनमा राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति,राष्ट्रिय शक्ति नेपाल अभियानले पनि साथ...
शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषण
काठमाडौं,२४ चैत ।
आन्दोलनरत नेपाल शिक्षक महासंघले अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा गरेको छ ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले आइतबार एक प्रेस विज्ञप्ति...
जाजरकोट भुकम्प : आत्तिएर भागदाैड गर्ने क्रममा आठजना घाइते
काठमाडौँ,२३ चैत ।
जाजरकोटको कुसे गाउँपालिका–९ पैङ्कमा केन्द्रविन्दु बनाएर गएराति गएको दुईवटा भूकम्पमा परी आठजना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले...
अनलाइन व्यापारका लागि अब व्यवसाय दर्तासँगै आफ्नै ‘प्लेटफर्म’ पनि चाहिने
काठमाण्डौ,२३ चैत ।
अनलाइन व्यापारका लागि अब व्यवसाय दर्तासँगै आफ्नै ‘प्लेटफर्म’ पनि आवश्यक पर्ने भएको छ । आउँदो वैशाख २ गतेदेखि नेपालमा अनलाइन व्यापार गर्नेहरुले...
आन्दोलनरत शिक्षकहरूद्वारा सडकमै सुतेर प्रदर्शन
काठमाडौ,२३ चैत ।
आन्दोलनरत शिक्क्षकहरूले आज सडकमै सुतेर प्रदर्शन गरेका छन् ।
केही दिनदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका शिक्षकहरूले आज बबरमहल-नयाँ बानेश्वर सडकमा आधा...
आज चैतेदशैँ पर्व : शक्तिस्वरूपा भगवतीको पुजा-आराधना गरी मनाइदै
काठमाडौं,२३ चैत ।
आज चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँ पर्व शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ ।
चैत्र शुक्ल पक्षलाई वासन्ती नवरात्र पनि भनिन्छ । शारदीय...
सहकारी ठगी प्रकरण : रवि लामिछाने पक्राउ
काठमाडौं,२२ चैत ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पुर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । बुटवल स्थित सुप्रिम सहकारीकाे रकम अपचलन सम्बन्धि मुद्दामा...













