२०८२ सालमा गणतन्त्र विरुद्धका भ्रमहरू निस्तेज हुनेछन् : राष्ट्रपति पौडेल
काठमाडौं,१ बैशाख ।
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र विरुद्ध सिर्जना गर्न खोजिएको प्रयत्न र भ्रमहरू एक एक गरी निस्तेज हुँदै जाने बताएका छन् ।
नयाँ वर्ष २०८२...
आजदेखि वर्ष २०८२ सुरु, शुभकामना आदानप्रदान गरी मनाइँदै
काठमाडाैं,१ बैशाख ।
आज विक्रम संवत् २०८२ साल वैशाख १ गते, नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।
आज सूर्यले...
पूर्वराजाको शुभकामना : तिनकुने घटनाप्रति दुःख ब्यक्त, जागरुकता सकारात्मक
काठमाडौँ,३१ चैत ।
पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको दुई सातापछि मुख खोलेका छन् । नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा आइतबार भिडिओ सन्देश जारी...
रविलाई थुनामा पठाउने आदेश बिरूद्वकाे रिट : सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
काठमाडौं,३१ चैत ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्ब उपप्रधानमन्त्री रवि लामिछानेलाई पुमुद्दा पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतकाे आदेशको सर्वोच्च अदालतले कैफियत प्रतिवेदन...
देशका धेरैजसो ठाउँको मौसम बदली,पहाडी क्षेत्रमा वर्षाको सम्भावना
काठमाडौं,३१ चैत ।
आज देशभरको मौसम आंशिक बदली हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज...
शिक्षकहरू सडकमै बसेर प्रदर्शन गरेपछि बानेश्वर-बबरमहल सडकमा सवारी आवागमन प्रभावित
काठमाडौं,३० चैत ।
शिक्षकहरूकाे आन्दोलन आज ११ औं दिन पनि जारी रहेको छ । गत चैत २० गतेदेखि प्रदर्शन गरिरहेका शिक्षकहरू शनिबार (आज) बबरमहल–बानेश्वर...
लुम्बिनीसहित तीन प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाकाे सम्भावना
काठमाडौं,३० चैत ।
आज लुम्बिनी,सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागका थोरै स्थानहरू तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको...
रवि लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ,२९ चैत ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पुर्व गृहमन्त्री रवि लामिछानेलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेश...
दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि १२ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
काठमाडौं,२९ चैत ।
राजधानी काठमाडौंकाे तीनकुने घटनाका मुख्य आरोपी ब्यवसायी दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले...
तिनकुने घटना : आगजनी र ताेडफाेडमा संलग्न रहेको आरोपमा थप एकजना...
काठमाडौँ,२९ चैत ।
राजधानी काठमाडौंकाे तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा तोडफोड र आगजनी गरेको आरोपमा थप एक जना पक्राउ परेका...












