राप्रपाले वैशाख ७ गते काठमाडौंमा निषेधित क्षेत्र ताेडेर प्रदर्शन गर्ने
काठमाडौं,४ बैशाख ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही वैशाख ७ गते काठमाडौंका निषेधित क्षेत्र ताेडेर प्रदर्शन गर्ने भएको छ चेतावनीनिर्णय गरेको...
शिक्षक आन्दोलन आज १६ औँ दिन पनि जारी,उधारो सहमति नगर्ने अडान
काठमाडौँ,४ बैशाख ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षकहरूको राजधानी काठमाडौं केन्द्रीत आन्दोलनकाे आज १६ औं दिन पनि प्रदर्शन जारी रहेको छ...
शिक्षकहरूको प्रदर्शनमा सहभागीता बढ्दै,सवारी आवागमन प्रभावित
काठमाडौं,३ बैशाख ।
बिगत दुई साता अगाडीदेखि आन्दोलनरत शिक्षकहरूको प्रदर्शनमा सहभागीहरूकाे संख्या बढ्दै गएको ज ।
शिक्षा ऎन जारी गर्नु पर्ने मागसहित गत २० चैतदेखि...
४ हजार बढी ई-सेवा प्रयोगकर्ताकाे खाताबाट १ करोड बढी रकम चोरी,...
काठमाडौँ,३ बैशाख ।
ई सेवा प्रयोगकर्ताको खाताबाट १ करोडभन्दा बढी रकम चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
राष्ट्रपति पाैडेलद्वारा संघीय संसद्को अधिवेशन आह्वान
काठमाडौँ,३ बैशाख ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवशेन आह्वान गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले यही वैशाख १२ गते शुक्रबार अपराह्न १ः०० बजेका...
आइसिसी यु–१९ विश्वकप एसिया छनोट : नेपालको लगातार तेस्रो जीत
काठमाडौं,३ बैशाख ।
आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जीत हासिल गरेको छ ।
बुधबार मुलपानी माथिल्लो क्रिकेट मैदानमा हङकङविरुद्ध खेलमा
नेपालले...
शिक्षक आन्दोलन : भर्ना अभियान र पठनपाठन प्रभावित
काठमाडौँ,२ बैशाख ।
शिक्षकहरूकाे आन्दोलनका कारण भर्ना अभियान तथा ७० लाख बालबालिकाको पढाइ प्रभावित भएको छ ।
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना गर्न देशभरका स्थानीय तह...
नेपाल सरकारले एक अमेरिकी नागरिकलाई फिर्ता पठाउने
काठमाडौँ,१ बैशाख ।
राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा आयोजित बिराेध प्रदर्शनमा सहभागी भई सरकार बिराेधी नारा लगाएकाे आराेपमा एक अमेरिकी नागरिकलाई सरकारले डिपोर्ट गर्ने भएको छ ।...
उत्कृष्ट बलिङ र ब्याटिङपछि ओमानमाथि नेपालको सहज जित
काठमाडौं,१ वैशाख ।
बलिङ र ब्याटिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरेपछि आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा ओमानमाथि नेपालले सहज जित निकालेको छ ।
स्पीनर युवराज खत्रीले...
२०८२ सालमा ८८ दिन सार्वजनिक बिदा,कुन महिनामा कति ?
काठमाडौँ,१ बैशाख ।
आजदेखि २०८२ साल सुरु भएको छ ।
यो वर्ष जम्मा ८८ दिन सार्वजनिक (सरकारी) बिदा परेको छ ।
नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार...













