आज १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं,१८ बैशाख ।
आज मे १ अर्थात् १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ ।
श्रमिकहरूको पेशागत मर्यादा र...
पेट्रोलियम पदार्थको मुल्य घट्यो
काठमाण्डौ,१८ बैशाख ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । निगमको सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल,मट्टीतेल र हवाई...
सरकार र शिक्षकहरूबिच ९ बुँदे सहमति, आन्दोलन स्थगित
काठमाडौं,१७ बैशाख ।
आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति भएको छ । सहमति भएका विषयहरू मन्त्रिपरिषद्बाट पारित भएपछि शिक्षामन्त्री रजुजी पन्तले निर्णयहरू सार्वजनिक...
एकीकृत समाजवादीले बुझायो प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र
काठमाडौँ,१७ बैशाख ।
नेकपा एकीकृत समाजवादीले मुलुकको आर्थिक, सामाजिकलगायत क्षेत्रमा सुधारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।
बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर...
शिक्षकका मागबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं,१७ बैशाख ।
२९ दिनदेखि आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न आज (बुधबार) साँझ मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।
मन्त्रिपरिषद्बाट ९ बुँदे माग सम्बोधन गरे आन्दोलनको मोडालिटी...
पक्राउकाे पत्रकाे आधिकारिकता पुष्टि नभएपछि रेशम चौधरी रिहा
काठमाडौँ,१७ बैशाख ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी रिहा भएका छन् ।
कैद भुक्तानका लागि चाैधरीलाई पक्राउ गर्न सर्वोच्च अदालतले कारागार...
रेशम चौधरीलाई पक्राउ गर्ने पत्रमा हस्ताक्षर गर्ने सर्वोच्चका शाखा अधिकृत विष्ट...
काठमाडौं,१७ बैशाख ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न डिल्लीबजार कारागारलाई पठाएकाे पत्रमा हस्ताक्षर गर्ने सर्वोच्च अदालतका शाखा अधिकृत...
रेशम चौधरी पक्राउ,काठमाडौँ प्रहरीको नियन्त्रणमा
काठमाडौ,१७ बैशाख ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।
आज जनमत पार्टी र नाउपाको पार्टी एकता घोषणा कार्यक्रम थियो । उनी...
शिक्षक आन्दोलन : आज निर्णायक वार्ता हुँदै,सहमतिकाे मस्यौदालाई अन्तिम रूप दिने...
काठमाडौँ,२७ बैशाख ।
आन्दोलनरत शिक्षक र सरकारबिच आज निर्णायक वार्ताको तयारी भइरहेको छ ।
सहमतिलाई अन्तिम रूप दिन शिक्षामन्त्री र शिक्षकहरूबिच दिउसो वार्ता हुँदैछ ।...
देशका केही ठाउँमा चट्याङसहित वर्षा र लुम्बिनीमा हावाहुरीकाे सम्भावना
काठमाडौ,१७ वैशाख ।
आज पनि देशका केही ठाउँमा चट्याङसहित वर्षा हुनुका साथै केही ठाउँमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग,माैसम पूर्वानुमान महाशाखाले जनाएको...












