कोशी प्रदेशका मुख्यमन्त्री थापालाई विश्वासको मत प्राप्त
मोरङ,४ भदौ ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले विश्वासको मत पाएका छन् ।
सोमबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री थापाले मागेको विश्वासको मतसम्बन्धी प्रस्तावलाई...
माधव नेपालमाथि छानविन गर्ने अदालतको आदेश नै संशयपूर्ण : भुसाल
महोत्तरी,२७ साउन ।
नेकपा एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष डा बेदुराम भुसालले ललितानिवास जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई अदालतले छानबिनका लागी दिएको आदेश संशयपूर्ण...
आफ्नै छोरीलाई विष खुवाएको आरोपमा बुवा पक्राउ
विराटनगर,२४ साउन ।
आफ्नै छोरीलाई विषादी खुवाएको आरोपमा प्रहरीले सुनसरीबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको बर्जु गाउँपालिका-२ का अर्जुन...
राष्ट्रिय अनुसन्धान विभाग सर्लाहीका अनुसन्धान अधिकृत मृत फेला
सर्लाही,१० साउन ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा राष्ट्रिय अनुसन्धान विभाग सर्लाहीका अनुसन्धान अधिकृत मृत फेला परेका छन् ।
जिल्लाकाे ईश्वरपुर नगरपालिका–६, बयलवास बजार निवासी...
चार जना चढेको मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
इटहरी,६ साउन ।
सुनसरीको इटहरीमा चार जना चढेको मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
शुक्रबार राति १०:४० बजे इटहरी नगरपालिका-१७ कान्छी चोकमा...
जयनगर– जनकपुर रेल्वे सेवा विस्तार, आजबाट कुर्थादेखि महोत्तरीको भंगहासम्म चल्ने
जनकपुर,३१ असार ।
नेपालको एक मात्र जनकपुर–जयनगर रेल्वे सेवाले आफनो क्षेत्र विस्तार गरेको छ । जसअनुसार आजदेखि उक्त रेल महाेत्तरीकाे भंगहासम्म चल्ने भएको छ ।
जनकपुरधामको...
विपन्न परिवारलाई निःशुल्क विद्युत् मिटर वितरण
धनुषा,२८ जेठ ।
नेपाल विद्युत् प्राधिकरणले पिछडिएका तथा आर्थिकरूपमा विपन्न परिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको छ ।
मधेस प्रदेशमा पर्ने महोत्तरीको गौशाला र...
नेपालले पनि सांस्कृतिक नक्सा जारी गर्नुपर्छ : महामन्त्री थापा
माेरङ,२५ जेठ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि आफ्नो सांस्कृतिक नक्सा जारी गर्नुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज बिहीवार पत्रकारसँग कुरा गर्दै...
५० हजार घुस रकमसहित वडाध्यक्ष अख्तियारको नियन्त्रणमा
सप्तरी,२३ जेठ ।
सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष सब्दुल मियाँलाई ५० हजार घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान...
नागरिकता ऐन कार्यान्वयन नगर्न सर्वोच्चले दिएकाे आदेश बिरूद्व मधेस प्रदेशमा प्रदर्शन
जनकपुर,२२ जेठ ।
नागरिकता ऐन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अल्पकालीन अन्तरिम आदेश र साे ऐनकाे बिराेधमा विभिन्न दलका नेताहरूले दिएका अभिब्यक्ति बिरुद्ध तराई-मधेसका...














