आत्महत्याको प्रयास गर्ने ६ जनाको उद्धार
इनरुवा,४ भदौ ।
सप्तकोशी नदीमा हामफाली आत्महत्याको प्रयास गर्ने छ जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।
ब्यारेजको पुलबाट नदीमा हामफालेका उनीहरु सबैलाई प्रहरी चौकी...
एमाले विभाजनको असर प्रदेशमा ः मुख्यमन्त्री राई नेतृत्वको सरकार संकटमा
विराटनगर,३ भदौ ।
नेकपा एमाले विभाजनको असर प्रदेशहरुमा पनि देखिन सुरु भएको छ ।
पार्टी बिभाजन भएसँगै शेर बहादुर राई नेतृत्वको प्रदेश १ को सरकार...
वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत पक्षले राखेका जायज माग पुरा...
काठमाडौ,१ साउन ।
राष्ट्रिय जनमुक्ति पार्टीले धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत पक्षसँग वार्ता गरि जायज माग पुरा गर्न माग गरेको छ । ...
सिन्धुलीमा जीप दुर्घटना ः ४ जनाको मृत्यु, ७ जना घाइते
सिन्धुली,३ चैत ।
सिन्धुलीमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् ।
जिल्लाको कमलामाई नगरपालिका...
हत्याको घटनामा फर्जी फाइल खडा गरेपछि उर्लाबारीमा प्रहरी कार्यालय घेराउ
मोरङ,१० फागुन ।
हत्याको घटनामा दोषीलाई उन्मुक्ति दिन खोजेको भन्दै मृतकका परिवार र आफन्तले सोमबार इलाका प्रहरी कार्यालय उर्लाबारी घेराउ गरी नाराबाजी गरेका छन् ।...
ट्रकको ठक्करबाट मोरङमा २ जनाको मृत्यु
विराटनगर, ९ फागुन ।
ट्रकको ठक्करबाट मोरङको उर्लाबारीमा स्कुटरमा सवार २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्कुटर चालक उर्लाबारी नगरपालिका ८ सिसौलीका २३...
आज प्रदेश १ को प्रदेशसभा बैठक बस्दै
विराटनगर,९ फागुन ।
सत्तापक्षकै सांसदहरुको अवरोधका कारण स्थगित भएको प्रदेश नम्बर एकको प्रदेश सभा बैठक आज बस्दैछ । सभामुख प्रदीप कुमार भण्डारीले दिउँसो २ बजेका...
खुकुरी प्रहार गरी श्रीमतीको हत्या
दोलखा,८ फागुन ।
दोलखाको कालिञ्चोक गाउँपालिका–६ मा श्रीमानले खुकुरी प्रहार गरी हत्या श्रीमतीको हत्या गरेका छन् ।
जिल्लाको कालिञ्चोक गाउँपालिका–६ बस्ने २७ वर्षीया हिमाल...









