रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
पोखरा,४ कार्तिक ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न...
पोखरामा एक जना प्रदर्शनकारी पक्राउ
पाेखरा,४ कार्तिक ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको समर्थममा पोखरामा गरिएको प्रदर्शनका क्रममा एक प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले केहीबेर...
अश्रु ग्यास र पानीको फोहोराका बाबजुद पाेखरामा रास्वपाकाे प्रदर्शन
पोखरा,४ कार्तिक ।
अश्रु ग्यास र पानीको फोहोराका बाबजुद पाेखरामा रास्वपाका कार्यकर्ताहरुले विरोध प्रदर्शन जारी राखेका छन । रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेलाई...
स्याङ्जामा पूर्व नेपाली सेनाको घरमा सकेट बम विष्फोट
स्याङ्जा,३ कार्तिक ।
स्याङ्जाकाे चापकाेट स्थित एक नेपाली सेनाकाे घरमा सकेट बम बिस्फोट भरको छ ।
घरको सामान ओसारपोसार गर्ने क्रममा सकेट बम पड्किँदा नेपाल...
कावासोतीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, २८ जना घाइते
नवलपरासी,३ कार्तिक ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्...
पार्टी सभापति लामिछाने पक्राउको विरोधमा रास्वपाको पोखरामा प्रदर्शन
पोखरा,३ कार्तिक ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ गरेको विरोधमा रास्वपाका कार्यकर्ताले पोखरा विरोध प्रदर्शन शुरु गरेका छन् ।
रास्वपाका नेता तथा...
लामिछानेलाई पोखरा ल्याइयो, आइतबार अदालतमा पेस गरिने
पाेखरा,३ कार्तिक ।
सहकारी ठगी तथा सङ्गठित अपराधकाे आराेपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पुर्व गृहमन्त्री रवि लामिछानेलाई पोखरा ल्याइएको छ...
छ वर्षीय छोरालाई भीरमा फालेर हत्या
बागलुङ,३० असाेज ।
बागलुङको ताराखोला गाउँपालिकाका निवासी केशव पुनले आफ्नो छ वर्षीय छोरालाई भीरमा फालेर हत्या गरेका छन् । उनलेे गएराति छ वर्षीय छोरा...
माइक्रोकाे ठक्करबाट ट्राफिक प्रहरी हवल्दारको मृत्यु
तनहुँ,२८ असाेज ।
माइक्रोकाे ठक्करबाट ट्राफिक प्रहरी हवल्दारको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोरखा घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँमा कार्यरत भक्तबहादुर नहर्की...
धवलागिरी हिमाल आराेहणका क्रममा ५ जना रसियन आरोहीको मृत्यु
काठमाडौं, २२ असोज ।
धवलागिरी हिमाल आरोहणमा गएका पाँचजना आरोहीको मृत्यु भएको छ । आइतबार साँझ ११ बजेदेखि करिब ८ हजार मिटर उचाइबाट सम्पर्कविहीन...













