भागरथी भट्टको हत्यारालाई कारबाहीको माग गर्दै अनेमसंघ क्रान्तिकारींद्धारा बुटवलमा प्रदर्शन

अपराधीलाई सरकारले संरक्षण गरेको आरोप बुटवल,२७ माघ । बैतडीकी १७ वर्षीय भागरथी भट्टको बलत्कार पछि भएको हत्याको बिरोधमा अखिल नेपाल महिला संघ क्रान्तिकारीले बुटवलमा प्रदर्शन गरेको...

ताप्लेजुङ केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प

काठमाडौं,२७ माघ । ताप्लेजुङमा आज बिहानै भूकम्प गएको छ । बिहान ७ ः ३५ बजेको समयमा फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको...

स्व.सुशिल कोइरालाको स्मृतिमा बुटवलमा दिप प्रज्वलन

बुटवल,२६ माघ । नेपाली कांग्रेसका तत्कालिन सभापति तथा पूर्व प्रधानमन्त्री स्व.सुशिल कोइरालाको छैठौं स्मृति दिवसको अवसरमा बुटवलमा दिप प्रज्वलन भएको छ । सुशिल कोइराला सोसलिष्ट युथ...

सोनाम ल्होसारको अवसरमा शुभकामना आदान–प्रदान

बुटवल,२६ माघ । नेपाल तामाङ घेदुङ रुपन्देहीले २८५७ औं सोनाम ल्होसारको अवसरमा शुभकामना आदान–प्रदान गरेको छ । सोनाम ल्होसारको अवसरमा नेपाल तामाङ घेदुङ रुपन्देहीले सोमबार बुटवलमा...

विवेकशील दलद्धारा माइतीघरमा जुत्ता झुण्ड्याएर प्रदर्शन

काठमाडौं,२६ माघ । संसद विघटन र संसदीय सुनुवाईविनै संवैधानिक आयोगमा भएको पदाधिकारीको नियुक्तिविरुद्ध विवेकशील नेपाली दलले काठमाण्डौमा प्रदर्शन गरेको छ । विवेकशीलले सोमबार माइतीघर मण्डलामा...

भागरथी हत्या प्रकरण ः अपराधी पत्ता नलागेसम्म शव नबुझ्ने अडान

बैतडी,२६ माघ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्याका दोषी पक्राउ नपरेको भन्दै परिवारले शव बुझ्न इन्कार गरेका छन् । शव बुझेपछि न्याय...

मुख्यमन्त्री पोखरेलको गृह जिल्ला दाङमा विद्यालयको चुनावमा समेत प्रचण्ड–माधव समूह विजयी

दाङ,२५ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा केपी ओली समूहका नेता शंकर पोखरेलको गृह जिल्ला दाङको एक विद्यालय व्यवस्थापन समितिको चुनावमा समेत प्रचण्ड–माधव...

जसपाद्वारा रुपन्देहीका पालिकाहरुमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

बुटवल,२५ माघ । प्रतिनिधि सभा विघटनको बिरोधमा जनता समाजवादी पार्टीले रुपन्देहीका १६ वटै स्थानीय तहमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । प्रतिनिधि...

भागरथी भट्टको हत्यारालाई कारबाहीको माग गर्दै अखिल छैठौंद्धारा बुटवलमा प्रदर्शन

बुटवल,२५ माघ । बैतडीको दोगडाकेदार–७ की १७ वर्षीया भागरथी भट्टको हत्यारालाई कारबाहीको माग गर्दै अनेरास्ववियु छैठौंले बुटवलमा प्रदर्शन गरेको छ । अखिल छैटौं जिल्ला कमिटी...

मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको अधिवेशन सम्पन्न

बुटवल, २५ माघ । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ, लुम्बिनी प्रदेशको तेस्रो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन, बुटवल क्षेत्रीय समितिको चौथो बार्षिक साधारणसभा...

लोकप्रिय समाचार