नेपाली कांग्रेस (बीपी) कांग्रेसमा समाहित, डडेल्धुराका उम्मेदवार नैनसिंहलाई राहत
काठमाडौँ,१७ फागुन ।
नेपाली कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित भएको छ । आज काठमाडौँको सामाखुसीमा भएको चुनावी सभामा सभापति गगन थापाले कांग्रेस बीपीलाई कांग्रेसमा समाहित...
दुर्गा प्रसाईलाई पाँच दिन हिरासतमा राख्न अनुमति
काठमाडौं,१७ फागुन ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पाँच दिन हिरासतमा राखेर...
बुटवलको सबैभन्दा ठूलो वडा नं ११ काे वुद्वनगरमा कांग्रेसको घरदैलो :...
बुटवल,१७ फाल्गुन ।
चुनावको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेस रूपन्देही–२ चुनाव प्रचारप्रसार तथा निर्वाचन परिचालन समितिले घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ ।
चुनाव प्रचारप्रसारकाे समय...
देशलाई बेरोजगारीकाे कारखाना बनाउनेहरूकाे हिसाबकिताब गर्ने समय आयो : अध्यक्ष सुर्यवंशी
सांसद बननेकाे ३५० दिनभित्र गाैतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको व्यवस्था मिलाउने बाँचा !
बुटवल,१७ फागुन
राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष तथा रूपन्देही क्षेत्र नं...
खेल क्षेत्रको विकास र प्रवर्द्वनमा चुन्नको उल्लेखनीय योगदान
बुटवल,१७ फागुन ।
उद्योग, व्यापार, स्वास्थ्य, पर्यटन तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका चुन्नप्रसाद शर्मा पौडेलले खेलकुद क्षेत्रको विकास र प्रवद्र्धनमा समेत उल्लेखनीय योगदान पु¥याउँदै...
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु
काठमाडौँ,१७ फागुन ।
इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको मृत्यु भएको पुष्टि भएको छ ।
इरानका सरकारी मिडियाले अमेरिका र इजरायलको आक्रमणमा खामेनीको मृत्यु...
दुर्गा प्रसाईँ फेरि पक्राउ,सार्वजनिक शान्ति विरुद्धको मुद्दा
काठमाडौँ,१७ फागुन ।
निर्वाचन बिथोल्ने अभिव्यक्ति दिँदै आएका दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् ।
उनलाई आइतबार बिहान भक्तपुरस्थित घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ...
मध्यपूर्व क्षेत्रमा तनाव : कुवेत र इराकमा रहेका नेपालीलाई सुरक्षा सतर्कता...
काठमाडौ,१६ फागुन ।
कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमलाई मध्यनजर गर्दै कुवेत र इराकमा रहेका नेपाली नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको...
देउवा र गगनकाे सम्पत्ति छानबिन गरेर सुशासनकाे सुरुवात गर्छौँः विश्वप्रकाश शर्मा
गुल्मी,१६ फागुन ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुशासन स्थापना गर्न पार्टीका शीर्ष नेताकै सम्पत्ति छानबिन सुरु गर्ने बताएका छन् ।
नेपाली कांग्रेस गुल्मी क्षेत्र नं...
बुटवलमा तरुण भेला,उत्साहपूर्ण सहभागिताले विजय सुनिश्चित !
बुटवल,१६ फागुन ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको आयोजनामा बुटवलमा बृहत् तरुण भेला सम्पन्न भएको छ ।
चुनाव नजिकिँदै गर्दा आयोजित भेलाले संगठनात्मक...















