छोरीको हत्या गरेको अभियोगमा बाबु पक्राउ
अर्घाखाँची,१३ माघ ।
आफ्नै २ वर्षीय छोरीको हत्या गरेको अभियोगमा अर्घाखाँचीको सितगंगामा बाबु पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अर्घाखाँचीको सितगंगा नगरपालिका–२ झिर्रा गाउँका २४ वर्षीय...
प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा (दाहाल–नेपाल) पक्षद्धारा काठमाडौंमा सिटी जुलुस
काठमाडौँ,१३ माघ ।
प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा (दाहाल–नेपाल) पक्षद्धारा काठमाडौंमा सिटी जुलुस प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेको भन्दै आन्दोलनरत...
संसद विघटन बिरुद्ध कांग्रेसद्वारा तीन दिनको आन्दोलन घोषणा
काठमाडौँ,१३ माघ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमका विरुद्ध नेपाली कांग्रेसले थप तीन दिनको विरोध कार्यक्रम घोषणा गरेको छ ।
नेपाली कांग्रेसले...
नेपालमा थप ३०३ जनामा कोरोना संक्रमण, २८५ जना डिस्चार्ज
काठमाडौँ,१३ माघ ।
नेपालमा मंगलबार थप ३ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ७४ जनाको पिसिआर...
सर्वोच्चमा प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
काठमाडौँ,१३ माघ ।
सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।
अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्न खोजेको र कानुन व्यवसायीहरूको...
पुर्वाग्रहबीना निष्पक्ष रुपमा सदस्यता सिफारिस गर्न प्रेस युनियन रुपन्देहीद्धारा महासंघको ध्यानाकर्षण
बुटवल,१३ माघ ।
नेपाल पत्रकार महासंघको सदस्यता सिफारिस गर्दा कुनै आग्रह पुर्वाग्रह नराखि निष्पक्ष रुपमा सिफारिस गर्न नेपाल प्रेस युनियन रुपन्देहीले आग्रह गरेको छ ।
नेपाल...
लायन्स क्लब अफ बुटवल क्यापिटलद्धारा मदरसा स्कुलका विद्यार्थिहरुलाई १९५ जोडा न्यानो...
बुटवल,१३ माघ ।
लायन्स क्लब अफ बुटवल क्यापिटलले रुपन्देहीको रोहिणी स्थित एक मदरसामा अध्ययनरत विद्यार्थिहरुलाई जाडोका कपडा बितरण गरेको छ ।
क्लबले मंगलबार रुपन्देहीको रोहिणी गाउपालिका...
चितवन र रुकुम पूर्वमा भएका छुट्टा छुट्टै दुर्घटनामा ३ जनाको मृत्यु,१...
बुटवल,१३ माघ ।
चितवन रुकुम पूर्वमा भएका छुट्टा छुट्टै दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
चितवनको रत्ननगर नगरपालिका–१० मा...
नागरिक आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा ५ पत्रकार घाइते
बुटवल,१२ माघ ।
प्रतिनिधिसभा विघटन विरुद्ध बृहत नागरिक आन्दोलनद्धारा आयोजित बिरोध प्रदर्शनमा प्रहरीले लाठीचार्ज र पानिको फोहोरा प्रहारबाट ५ जना पत्रकार घाइते भएका छन् ।
फोटो...
रुपन्देहीमा सोमबार १२ जनामा कोरोना संक्रमण,६ जना डिस्चार्ज
बुटवल,१२ माघ ।
रुपन्देहीमा सोमबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लामा २ महिला र १० पुरुष गरी १२ जनामा...




