म्यानमारको सैनिक ‘कु’ विरुद्ध काठमाण्डौमा नागरिक प्रदर्शन
काठमाडौँ,१९ माघ ।
म्यानमारको सेनाले ‘कु’ गर्दै सत्ता हत्याएको विरोधमा बृहत नागरिक समूहले सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ ।
सोमबार बिहान म्यानमारको सेनाले नेसनल लिग...
नेपालमा थप १५९ जनामा कोरोना संक्रमण,२६४ जना डिस्चार्ज
बुटवल,१९ माघ ।
नेपालमा सोमबार थप १५९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ४ हजार १४५ जनाको...
संविधानभन्दा बाहिर गएर गरिने निर्णय जनताले स्वीकार गर्दैनन्–कांग्रेस नेता खाँण
बुटवल, १९ माघ ।
नेपाली काँग्रेसका केन्दीय सदस्य बालकृष्ण खाँणले प्रतिनिधि सभा बिघटन सम्बन्धी मुद्दामा सार्वोच्च अदालतले संविधान सम्मत निर्णय गर्नु पर्ने बताएका छन ।...
मानव कल्याण मित्रमञ्चले नेपालीनारीका समस्या र समाधानका उपाय विषयक वक्तृत्वकला प्रतियोगिता...
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा जन्मने पहिलो १० जना वालिकालाई जनही ३१०० रुपैयांको आर्थिक सहयोग गर्ने
बुटवल, १९ माघ ।
सामाजिक सेवा गर्ने लक्ष्य सहित स्थापना भएको...
जनतालाई सेवा दिने बिषयलाई खर्चसँग जोडेर हेर्न हुदैन– सभामुख घर्ती
सरोकारवाला पक्षसँग पर्याप्त छलफल गरेर कानून निर्माण गर्नुपर्नेमा जोड
बुटवल,१९ माघ ।
लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले जनतालाई नजिकबाट सेवा प्रदान गर्नु संघीयताको मूल उदेश्य...
कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडौं,१९ माघ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केहीबेरअघि सम्पन्न बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो ।
नतिजा...
संसद विघटन बिरुद्धको मुद्धामा आजदेखि सरकार पक्षको बहस
काठमाडौं,१९ माघ ।
संसद विघटनविरुद्ध परेका रिटमा आजबाट सरकारी पक्षको बहस सुरु हुँदै छ । रिट निवेदक पक्षको बहस आइतबार सकिएपछि आजदेखि सरकार पक्षको...
आज कक्षा १२ को नतिजा सार्वजनिक हुने
काठमाण्डौ,१९ माघ ।
कक्षा १२ को नतिजा आज सार्वजनिक हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको हो...
म्यानमारमा सैनिक कु , नेतृ आङ सान सुकी सेनाको हिरासतमा
काठमाण्डौ,१९ माघ ।
म्यानमारमा सैनिक कु भएको छ । गयराती सैनिक कु भएसँगै म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई सेनाले नियन्त्रणमा लिएको छ ।
उनलाई सेनाले...
रोकि राखेको ट्रकमा अर्काे ट्रक ठोक्किँदा धादिङमा दुई जनाको मृत्यु
काठमाण्डौ,१९ माघ ।
रोकि राखेको ट्रकमा अर्काे ट्रक ठोक्किँदा धादिङमा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
धादिङको थाक्रे गाउँपालिका–२ कोइरालेमा...






