बुटवलमा स्वास्थ्यकर्मीरुको लागि शिघ्र कुपोषणको एकीकृत व्यवस्थापन सम्बन्धि पुनर्ताजगी तालिम सुरु
बुटवल,२७ कार्तिक ।
रूपन्देहीको बुटवल उपमहानगरपालिकामा "पोषण मार्फत जीवन रुपान्तरण "परियोजना अन्तर्गत स्वास्थ्यकर्मीरुको लागि शिघ्र कुपोषणको एकीकृत व्यवस्थापन सम्बन्धि पुनर्ताजगी तालिम आजदेखि सुरु भएको...
नीजि स्वास्थ्य संस्थालाई पनि बिमामा जोड्न पुर्व मन्त्री पुनको आग्रह
बुटवल,२६ कार्तिक ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति तथा पुर्व मन्त्री अमरसिंह पुनले स्वास्थ्य बिमामा नीजि क्षेत्रलाई पनि समेट्नु पर्ने बताएका छन् । उनले...
“शिक्षासंगै बुटवल स्वास्थ्यकाे पनि हव वन्दै”
बुटवल,२४ कार्तिक ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिले बुटवल स्वास्थ्यको हव वन्दै गएको बताएका छन् । शिक्षासंगै बुटवल अब स्वास्थ्यमा पनि पश्चिम नेपालको हव...
१४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने स्वास्थ्यमन्त्री पौडेलकाे...
काठमाडौँ,११ कार्तिक ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् ।
आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै...
सिद्धार्थनगर नगरपालिकाद्वारा औषधि पसलहरुकाे अनुगमन,अधिकांश औषधि पसलहरु नगरपालिकामा दर्ता नगरी सञ्चालन
भैरहवा,८ कार्तिक ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले औषधि पसल तथा मेडिकल हलहरुमा अनुगमन गरेको छ । नगर उपप्रमुख उमा अधिकारीको नेतृत्वमा बिहीबार भैरहवास्थित बैंकरोड र भीम...
बधशाला सञ्चालन बिवाद : बुटवल उपमहानगरपालिकाकाे प्रश्न – कानुन मान्दैनौं भन्नेलाई...
बुटवल,६ कार्तिक ।
बुटवलको बधशाला सञ्चालन सम्बन्धि बिवादमा कानुन मान्दैनौं भन्नेलाई जिम्मेवार निकायले साथ दिनु आश्चर्यजनक भएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।
कानुन अनुसार...
सातै प्रदेशमा जलनको निःशुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं,४ कार्तिक ।
सरकारले सातै प्रदेशमा उपचार खर्च व्यहोर्न नसक्ने जलनका बिरामीको निःशुल्क उपचार गर्ने भएको छ ।
यही कार्तिक २ गते बसेको मन्त्रिपरिषद बैठकले कोशीमा...
पुर्वमन्त्री खांण सहितका नेताहरुबाट बुटवल हस्पिटल प्रा.लि.को अवलोकन
नमुना अस्पताल निमार्ण भएको धारणा
बुटवल,२९ असाेज ।
बुटवलमा निमार्ण सम्पन्न भई उपचार सेवा शुरु भएको बुटवल हस्पिटल प्रा.लि.को पुर्व मन्त्री तथा नेपाली कांग्रेसका...
स्वास्थ्य बीमा बोर्डद्वारा पञ्चवर्षीय रणनीतिक मार्गचित्र सार्वजनिक
काठमाडौ,१८ असोज ।
स्वास्थ्य बीमा बोर्डले पञ्चवर्षीय रणनीतिक मार्गचित्र सार्वजनिक गरेको छ । पञ्चवर्षीय रणनीतिक मार्गचित्रमा बोर्डले ९ वटा रणनीति तय गरेको छ ।
संरचनागत सुदृढीकरण...
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित घोषणा
दाङ, १४ असोज ।
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भएको छ । १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप तालिका बमोजिम पाउनुपर्ने सबै मात्रा...
















