मोटरसाइकलको ठक्करबाट गुल्मीमा एक वृद्धाको मृत्यु, एक जना घाइते
गुल्मी,२२ कार्तिक ।
मोटरसाइकलको ठक्करबाट गुल्मीमा एक पैदल यात्रुको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मालिका गाउँपालिका–८ किसानटारी बस्ने...
बुटवल नयाँगाउँको लागलागि नियन्त्रणमा, ३ घरमा क्षति
बुटवल,२२ कार्तिक ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ नयाँ गाउँमा भएको आगलागि नियन्त्रणमा आएको छ ।
तीनवटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगलागि पूर्ण रुपमा नियन्त्रणमा...
सत्ता गठबन्धन बैठक : रामचन्द्रको नेतृत्वमा राजनीतिक संयन्त्र गठन
राष्ट्रियसभा र उपनिर्वाचनमा मिलेर जाने सहमति
काठमाण्डौ,२२ कार्तिक ।
पाँच दलीय सत्ता गठबन्धनले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र गठन गरेको...
थप ६० लाख डोज खोप खरिद गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाण्डौं,२२ कार्तिक ।
सरकारले थप ६० लाख खोप खरिद गर्ने भएको छ ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले थप ६० लाख ९०० डोज खोप खरिद...
बुटवलको नयाँगाउँमा आगलागी
बुटवल,२२ कार्तिक ।
बुटवल उपमहानगरपालिका–१२ नयाँ गाउँको एक घरमा आगलागी भएको छ ।
अलकत्रा बोकेको गाडीमा भएको आगलागीबाट स्थानीय गोपाल पाण्डे र मिना मरासिनीको...
समाजवादी प्रेस संगठन रुपन्देही संयोजकमा परियार
बुटवल,२२ कार्तिक ।
समाजवादी प्रेस सगंठन नेपाल रुपन्देहीमा विनोद परियारको नेतृत्वमा कमिटी गठन भएको छ ।
सोमवार वुटवलमा आयोजित समाजवादी प्रेस सगंठन नेपाल लुम्बिनी प्रदेश कमिटीको...
हिमाल आरोहणका क्रममा बेपत्ता तीन फ्रान्सेली नागरिकको शव फेला
सोलुखुम्बु,२२ कार्तिक ।
सोलुखुम्बुको खुम्बु क्षेत्रको हिमाल आरोहणका क्रममा बेपत्ता भएका तीन जना फ्रान्सेली नागरिकको शव फेला परेको छ ।
तालिमप्राप्त फ्रान्सेली नागरिकको टोलीले सोमबार...
बागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत, पक्षमा ५९ र विपक्षमा ४३...
हेटौंडा,२२ कार्तिक ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत प्राप्त...
सर्वोच्चका ६ न्यायाधीश इजलास फर्किए,बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाइमा सहभागि
काठमाडौं,२२ कार्तिक ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत ६ न्यायाधीश इजलास फर्किएका छन् ।
न्यायाधीशहरु बमकुमार श्रेष्ठ, कुमार चुडाल, प्रकाशकुमार ढुङ्गाना, कुमार रेग्मी,...













