रौतहटमा पेट्रोल छर्केर युवकले गरे आत्मदाहको प्रयास,उपचारका लागि काठमाडौँ पठाइयो
राैतहट,३१ असार ।
रौतहटको गरुडा नगरपालिका–९ गमरिया टोलका युवकले शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका छन् ।
मंगलबार राति करिब १ बजे २८...
रूपन्देहीकाे तिलाेत्तमाका व्यवसायी शशी शर्मा पाैडेल पक्राउ
बुटवल,३१ असार ।
रूपन्देहीको तिलाेत्तमा नगरपालिका वडा नं ४ निवासी व्यवसायी शशी शर्मा पौडेललाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले...
लुम्बिनी प्रदेशसहित देशका केही स्थानमा मध्यम वर्षाकाे सम्भावना
काठमाडौँ,३१ असार ।
हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग...
फ्रान्सलाई हराउदै स्पेन विश्वकपको फाइनलमा
काठमाडौँ,३१ असार ।
स्पेनले फिफा विश्वकप फुटबलको सेमिफाइनलमा बलियो दाबेदार मानिएको फ्रान्सलाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ ।
डलास रङ्गशालामा भएको...
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ,३० असार ।
अहिले (मंगलबार राति ८:१५ बजे)) मधेस र सुदूरपश्चिम प्रदेशबाहेक अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...
अब भरी सिलिन्डर ग्यास पाइने
काठमाडौँ,३० असार ।
पेट्रोलियम पदार्थको अभावका कारण आधा सिलिन्डर ग्यास बिक्री हुँदै आएको बुधबारदेखि भरी सिलिन्डर पाइने भएको छ ।
नेपाल आयल निगम लिमिटेडले...
मिटरब्याजसम्बन्धी सबै आयोगका प्रतिवेदन तत्कालै कार्यान्वयन गर्ने सरकारकाे निर्णय
काठमाण्डाै,३० असार ।
सरकारले मिटरब्याजबारे विगतका प्रतिवेदनहरू तत्कालै कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले ‘अनुचित लेनदेन मिटरब्याज सम्बन्धमा नेपाल सरकारको निर्णयबमोजिम विगतमा...
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा बदर
काठमाडौँ,३० असार ।
निजी क्षेत्रका सञ्चारमाध्यमलाई सरकारी विज्ञापन निषेध गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र...
१९ वर्षमुनिको एसीसी महिला प्रिमियर कपको नेपाल समूह विजेता
काठमाण्डौ,३० असार ।
१९ वर्षमुनिको एसीसी महिला प्रिमियर कपमा नेपाल लगातार तेस्रो जीतसहित क्वाटरफाइनलमा पुगेको छ ।
आजको खेलमा हङकङलाई १८१ रनको फराकिलो अन्तरले हराउँदै...
चितवन र धादिङको सडक खुल्यो, काठमाण्डौमा रोकिएका गाडी चल्न थाले
काठमाण्डौ, ३० असार ।
वर्षा र पहिरोका कारण धादिङ र चितवनमा अवरुद्ध सडक बिहानदेखि खुलेको छ ।
लगातार जसो पानी परेर सडक अवरुद्ध हुँदा...













