आज ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाण्डौ उपत्यकामा पनि सावधानी अपनाउन...
काठमाण्डौ,३० असार ।
आज देशका विभिन्न ५ जिल्लामा बाढीको उच्च जोखिम रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार चितवन, तनहुँ, कास्की, स्याङ्जा र...
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
चितवन,३० असार ।
अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा आइतबार साँझदेखि पहिरो र लेदो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको छ ।
सडक...
आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारका क्रममा मृत्यु
काठमाडौं,३० असार ।
आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ ।
सर्लाहीको गोडैता नगरपालिका वडा नम्बर १० सिसौटिया...
स्थानीय जातको गाई र हल गोरु पाल्नेलाई नगद अनुदान
स्याङ्जा,२९ असार ।
स्याङ्जाका स्थानीय तहहरूले लोपोन्मुख स्थानीय जातको काठे गाई र हल गोरु संरक्षणका लागि किसानलाई नगद अनुदान दिने कार्यक्रम विस्तार गरेका छन्...
आज पनि देशका विभिन्न स्थानमा बर्षातकाे सम्भावना
काठमाडौँ,२९ असार ।
हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई...
गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति
काठमाण्डाै,२८ असार ।
काठमाण्डाैकाे त्रिपुरेश्वमार रहेकाे राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएपछि ज्यान गुमाएका गणेश नेपालीका परिवार र सरकारबीच ९ बुँदे सहमति भएको छ...
प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाललाई पितृ शोक
बुटवल,२८ असार ।
नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाललाई पितृ शोक परेको छ । उनका पिता रोमनाथ नेपालको उपचारको क्रममा ७६ बर्षको...
खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु
सिराहा,२८ असार ।
सिरहाको गोलबजार नगरपालिका–७ स्थित पुरानो चौक चोहर्वामा रहेको पशु हाटबजार परिसरको खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको...
जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एकजना पक्राउ
पाल्पा,२८ असार ।
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाको रामपुरबाट एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नवलपरासी पूर्व बौदीकाली गाउँपालिका–३ नयाँछाप...
द्यौलागिरी बहुउद्देश्यीय सहकारीद्धारा अस्पतालका विरामीलाई फलफूल वितरण
बुटवल,२८ असार ।
बुटवल स्थित द्यौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २७ औ स्थापना दिवसका अवसरमा आईतवार महिला वालवालिका तथा आम्दा अस्पताल बुटवलमा उपचाररत महिला तथा...














