काठमाडौं,२१ भदौ ।
भोटेकोशी नदिमा आएको बाढीका कारण क्षेतिग्रस्त माथिल्लो त्रिशूली १ मा थप एक शव भेटिएको छ ।

उक्त आयोजनाको सुरुङमा आइतबार थप एक शव भेटिएको उद्धार टोलीले जनाएको छ । २१६ मेगावाटको आयोजनाबाट सबैभन्दा बढी सम्पर्कविहीन भएका छन् । उक्त आयोजनाको सुरुङमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।