नम्बर नखुलेको सवारी साधनकाे ठक्करबाट मोटरसाइकलमा सवार २ युवकको मृत्यु
चितवन,१३ फागुन ।
मकवानपुरको हेटौँडामा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ युवकको मृत्यु भएको छ ।
बुधबार बिहान हेटौंडा उपमहानगरपालिका-१९ बस्तीपुरमा ना.४३...
विकास, सुशासनसंगै जनताका समस्या समाधान गर्छु : चुन्न प्रसाद पौडेल
मतदातासँग भेटघाटका साथै आशीर्वाद ग्रहण र सुझाव समेत संकलन
बुटवल,१३ फागुन ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन आउन अब ८ दिन मात्र बाँकी...
अवैध लागूऔषधसहित ६ जना पक्राउ
काठमाडौँ,१३ फागुन ।
स्याङ्जा, कञ्चनपुर र कैलालीमा प्रहरीले विभिन्न अवैध लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ ।
स्याङ्जा जिल्ला, अर्जुनचौपारी गाउँपालिका-१ जिरोबाट नियन्त्रित...
प्रतिनिधि सभा सदस्य निर्वाचन : रुपन्देहीका सीमा नाका ७२ घण्टा बन्द...
बुटवल,१३ फागुन ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको रुपन्देहीका सीमा नाकाहरु ७२ घण्टा बन्द हुने भएको...
बुटवल बजार क्षेत्रका तीनवटा वडामा कांग्रेसले गर्यो सयौँको सहभागितामा घरदैलो
पहिरो नियन्त्रण र सुकुम्बासी समस्या समाधान,तिनाउ तटबन्ध,ढल निकास र पार्किङ ब्यवस्थापनमा उम्मेदवार चुन्नकाे प्रतिबद्धता
बुटवल,१२ फागुन ।
रुपन्देही क्षेत्र नं.२ बाट नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेद्वार...
शिक्षकहरूको मानमर्दन गरिएको भन्दै रुकुमपूर्वमा मतदान अधिकृतले त्यागे जिम्मेवारी
रूकुम,१२ फागुन ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुकुमपूर्वमा निर्धारित मतदान केन्द्रहरूमा खटाउन भनी शिक्षकहरूको विवरण मागिएको तर नखटाएर मानमर्दन गरिएको भन्दै...
देशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना
काठमाडौँ,१२ फागुन ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएकाे छ ।
कर्णाली प्रदेश लगायत देशको...
दुर्गा प्रसाईंको रिटमा सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश
काठमाडौँ,११ फागुन ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले मुद्दाको फाइल झिकाउन आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल...
नेपालका लागि म्यानमरका राजदूत थान सीनद्धारा लुम्बिनी भ्रमण
बुटवल,११ फागुन ।
नेपालका लागि संघीय गणराज्य म्यानमारका राजदूत थान सीनले लुम्बिनी भ्रमण गरेका छन् । सोमबार कूटनीतिज्ञहरू प्रथम सचिव ई ई खिन, र...














