Thursday, September 24, 2026

त्रिविको उपकुलपतिका लागि आह्वान गरिएको विज्ञापन रद्द

काठमाडौँ,२२ पुस । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिकाे प्रक्रिया राेकिएकाे छ । उपकुलपति लागि दरखास्त आह्वान गरिएको सूचना रद्द गरिएको हो । गत शुक्रबार प्रकाशन गरिएको...

गुल्मीकाे रामबारी स्कुलमा न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण र स्वास्थ्य...

गुल्मी,२१ पुस । लियो जिल्ला परिषद ३२५ पी नेपाल अन्तर्गतको एरिया सिद्धबाबाको आयोजनामा गुल्मी जिल्लाको सत्यवती गाउँपालिका - १ अस्लेवा राममबारी स्थित राममबारी आधारभूत विद्यालयका...

शिक्षामा सुधारको माग गर्दै नेविसंघद्वारा मन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ,१८ पुस । समग्र शिक्षा प्रणालीको सुधार र विश्वविद्यालयहरुमा भइरहेको राजनीतिकरण अन्त्य गर्न माग गर्दै नेपाल विद्यार्थी संघले शिक्षामन्त्री अशोक राईलाई ज्ञापनपत्र बुझाएको छ...

परीक्षा प्रमुखसहित ६ कर्मचारी निलम्बित

सुर्खेत,१६ पुस । मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले प्रश्नपत्र आउट गरेको अभियोगमा परीक्षा प्रमुखसहित ६ जना कर्मचारीलाई निलम्बन गरेको छ । विश्वविद्यालयले परीक्षामा प्रश्नपत्र...

सुर्यपुरा बहुमुखी क्याम्पसकाे प्रथम साधारणसभा सम्पन्न

बुटवल,१५ पुस । विकास निर्माणमा राजनीति भन्दामाथि उठेर सबै एक ठाउँमा उभिनुपर्ने सराेकारवालाहरूले बताएका छन् । आइतबार रूपन्देहीको गैडहवा गाउपालिका ६ सुर्यपुरामा आयाेजित...

विद्यालय शिक्षा विधेयकको मस्यौदामाथि छलफल शुरू, सम्झौता कार्यान्वयनका लागि विधेयक संशोधन...

काठमाडौं,११ पुस । ‘विद्यालय शिक्षा विधेयक २०८०’ मा संशोधन गर्न १ सय ५२ जना सांसदले प्रस्ताव दर्ता गराएपछि प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले...

कालिका शैक्षिक पत्रकारिता पुरस्कारबाट परियार र पराजुली पुरस्कृत

बुटवल,६ पुस । कालिका मानवज्ञान मावि बुटवलले ६३ औं बार्षिकउत्सवका अवसरमा पत्रकारिता पुरस्कार सहित विभिन्न छात्रबृति वितरण गरेको छ । शुक्रबार ६३ औं बार्षिकोत्सव...

त्रिभुवन विश्वविद्यालयबाट एकैपटक बाह्र हजार विद्यार्थी दीक्षित

काठमाडौँ,२ पुस । त्रिभुवन विश्वविद्यालयबाट एकैपटक बाह्र हजार विद्यार्थी दीक्षित भएका छन् । साेमबार आयाेजित त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोहमा विभिन्न संकाय र तहमा उपाधिप्राप्त...

आज त्रिविकाे ४९ औँ दीक्षान्त समारोह हुँदै, १२ हजार ४ सय...

फाइल तस्बिर काठमाण्डाै,२ पुस । आज त्रिभुवन विश्वविद्यालय (त्रिवि) ४९औँ दीक्षान्त समारोह हुदैछ । राष्ट्रपति रामचन्द्र पौडेलकाे प्रमुख आतिथ्यता कार्यक्रम हुन लागेको हो...

प्रतापपुर गाउँपालिकालाई अखिल (क्रान्तिकारी) काे ध्यानाकर्षण

जनप्रतिनिधि तथा सरकारी कर्मचारीका छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने माग नवलपरासी,१ पुस । मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी)...

लोकप्रिय समाचार