कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्न निर्देशन
काठमाडौँ,६ जेठ ।
शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेबाट गर्न/गराउन निर्देशन दिएको छ ।
शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा...
दुर्गा प्रसाईं पक्राउ बारे २४ घण्टाभित्र जवाफ दिन सर्वोच्चको आदेश
काठमाडौँ,६ जेठ ।
राष्ट्र राष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ बारे २४ घण्टाभित्र जवाफ दिन सर्वोच्च अदालतले आदेश दिएको छ...
पेट्रोलमा इथानोल मिसाउने सरकारको तयारी, खेर जाने कृषि उपजबाट उत्पादन गर्न...
काठमाडौं, ६ जेठ ।
सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी बिक्री वितरण गर्ने तयारी गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको सूचना...
श्रम संस्कृति पार्टीद्वारा संसदमा आज पनि प्लेकार्ड प्रदर्शन, सभामुखले दिए चेतावनी
काठमाडौँ,६ जेठ ।
श्रम संस्कृति पार्टीका सांसदहरूले आज पनि संसदमा प्लेकार्ड प्रदर्शन गरेका छन् ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहित साे पार्टीका अन्य...
आजको मौसम : देशका केही ठाउँमा बर्षा,लुम्बिनी र सुदुरपश्चिमका तराई भू-भागमा...
काठमाडौँ,६ जेठ ।
नेपालमा हाल पश्चिमी वायू र स्थानीय वायूको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार...
सुकुम्वासीकाे पुनर्स्थापनाका लागि प्रतिपरिवार एकमुस्ट २५ हजार दिने सरकारको निर्णय
काठमाडौँ,५ जेठ ।
काठमाडौँ उपत्यकाका नदी किनारबाट हटाइएका व्यक्तिहरूलाई पुनर्स्थापना खर्चबापत् सरकारले एकमुस्ट २५ हजार रूपैयाँ उपलब्ध गराउने भएको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद्...
गृहका सहसचिव र उपसचिवको सरुवा, रूपन्देहीसहित ६ जिल्लाका प्रजिअ फेरिए
बुटवल,५ जेठ ।
गृह मन्त्रालयले ६ सहसचिव र दुई उपसचिवको सरुवा गरेको छ । सरुवामा रूपन्देहीसहित ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।
ललितपुरमा...
प्रधानन्यायाधीशमा डा. शर्मा सर्वसम्मत अनुमोदन
काठमाडौं,५ जेठ ।
प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम अनुमोदन भएको छ ।
मंगलबार बसेको संसदीय सुनवाइ सिमितको बैठकले शर्मालाई प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको हो ।...
पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
पाल्पा,५ जेठ ।
पाल्पा जिल्लालाई पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले मंगलबार...
नेपाल बार परिसरमा लालटिन बालेर न्यायको खोजी
काठमाडौँ,५ जेठ ।
कानुन व्यवसायीहरुले न्यायको खोजी भन्दै लालटिन बालेर प्रदर्शन गरेका छन् । नेपाल बार एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायीहरुले मंगरबार दिउँसो...














