भोटेकोशी बाढी : मृतककाे संख्या ५७९ पुग्यो, अझै १ हजार ९२४...

काठमाण्डौ,१३ भदौ । भोटेकोशी र त्रिशूली नदीको बाढीमा परेर मृत्यु हुनेका संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले...

पृथ्वी राजमार्ग सञ्चालनमा

काठमाडौँ,१२ भदौ पृथ्वी राजमार्गअन्तर्गत गल्छी–मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याइएको छ । पहिलो चरणमा अत्यावश्यक सवारीसाधनको आवागमन सुचारु गरिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको...

भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या ५५३ पुग्यो

काठमाडौँ,१२ भदौ । भोटेकोसीमा आएको बाढीले बगाउँदा ज्यान गुमाउनेको संख्या ५५३ पुगेको छ । शुक्रबार साँझ ५ बजेसम्म नदी किनारमा ५५३ जनाको शव फेला परेको नेपाल...

११ जलविद्युत् आयोजनाका ९३४ व्यक्ति अझै सम्पर्कविहीन, कुन आयोजनाका काति ?

काठमाडौँ,१२ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोट जिल्लाका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ९३४ जना सम्पर्कविहीन भएका छन् । बाढीले...

रसुवा बाढी : हालसम्म ५४७ जनाको शव फेला

काठमाडौ,१२ भदौ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण हालसम्म ५४७ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको...

भाेटेकाेशी बाढीबाट मृत्यु हुनेको संख्या ४८९ पुग्यो

काठमाडौँ,१२ भदौ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ८९ पुगेको छ । शुक्रबार मध्यान्हसम्ममा ४८९ जनाको शव फेला परेको...

भाेटेकाेशी बाढी : हालसम्म ४७९ जनाको शव फेला

काठमाडौं,१२ भदौ । रसुवा बाढीमा बेपत्ता भएकामध्ये ४७९ जनाको शव भेटिएको छ । विभिन्न आठ जिल्लामा शवहरू भेटिएको हो । सरकारकार प्रवक्ता सस्मित...

ताल फुटेपछिको बाढी रसुवाको स्याफ्रुबेसी आइपुग्यो, सचेत रहन आग्रह

काठमाडौं,१२ भदौ । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेपछिको बाढी रसुवाको स्याफ्रुबेसीसम्म आइपुगेको छ । बाढी पुर्वानुमान महाशाखाका...

चीनबाट पुन: ड्याम फुटेको सूचना आयो, सुरक्षित स्थानतर्फ जान अपिल

काठमाडौं,१२ भदौ । चीनको तिब्बतमा पुन: ड्याम फुटेको सूचना प्राप्त भएको छ । चिनियाँ पक्षबाट उक्त सूचना आएकोले सुरक्षित स्थानतर्फ जान नेपाल प्रहरीले आग्रह...

रसुवा बाढी : हालसम्म ४६९ जनाको शव फेला

काठमाडौं,१२ भदौ । रसुवा बाढीमा परेकामध्ये ४६९ हालसम्म जनाको शव फेला परेको छ । शुक्रबार बिहान ७ बजेसम्मको प्रहरी बुलेटिनअनुसार ८ वटा जिल्लामा गरेर ४६९...

लोकप्रिय समाचार