बलात्कारको झुटो आरोप लगाउने महिलालाई तीन वर्ष छ महिना कैद सजाय
सुर्खेत,३ चैत ।
बलात्कारको झुटो आरोप लगाउने एक महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ ।
सोमवार जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले...
कैलालीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
कैलाली,९ फागुन ।
कैलालीको कैलारी गाउँपालिका ३ मा गाडामा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका १९ का ४२ वर्षीय...
विरोधसभामा आक्रमण गर्नेमाथि कारबाहीको माग गर्दै कांग्रेसद्धारा झलारीमा प्रदर्शन
कञ्चनपुर,५ फागुन ।
प्रतिनिधि सभा विघटनको बिरोमा नेपाली कांग्रेसले बैतडीको डिलासैनीमा आयोजित बिरोध सभामा आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै कञ्चनपुरको झलारी बजारमा विरोध ¥याली निकालिएको...
भागरथी हत्या अभियोगमा पक्राउ परेका अभियुक्त प्रहरीद्वारा सार्वजनिक
बैतडी,५ फागुन ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ...
भागरथी हत्या प्रकरण ः अपराधी पत्ता नलागेसम्म शव नबुझ्ने अडान
बैतडी,२६ माघ ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्याका दोषी पक्राउ नपरेको भन्दै परिवारले शव बुझ्न इन्कार गरेका छन् ।
शव बुझेपछि न्याय...
नक्कली नोट बनाउने सामानसहित कञ्चनपुरमा दुई जना पक्राउ
कञ्चनपुर,२५ माघ ।
कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडा क्षेत्रबाट नक्कली नोट र नक्कली नोट बनाउने सामानसहित दुई पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पुर्वास नगरपालिका–६ का ४५...
माटोको ढिस्कोले पुरिएर कैलालीमा तीन जनाको मृत्यु, दुई जना घाइते
कैलाली,२४ माघ ।
कैलालीको जानकी गाउँपालिका–९ पूर्व खैरीफाँटमा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा कैलालीको...
अवैध सुन र १७ लाख बढी रकम सहित डोटीमा एक जना...
डोटी,१५ माघ ।
डोटीको केआइसिंह गाउँपालिका–६ सलेनामा भारतबाट ल्याएको अवैध सुन र नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज...
तरुण दल कार्यकर्ता हत्या आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ
हत्यारालाई कारबाही माग गर्दै सदरमुकाममा प्रदर्शन
बझाङ,१४ माघ ।
बझाङको छबिस पाथिभेरा गाउँपालिका–३ का अमृत सिंहको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले वडाध्यक्षसहित चार जना पक्राउ गरेको...






