Thursday, September 17, 2026

लुम्बिनी प्रदेश

६८ औ विश्व कुष्ठरोग दिवस ः कुष्ठ प्रभावितलाई न्यानो कपडा वितरण

बुटवल,१८ माघ । विश्व कुष्ठरोग दिवसको अवसरमा नयाँ जीवनका लागि हातेमालो बुटवलद्धारा कुष्ठ प्रभावितहरुलाई न्यानो कपडा वितरण गरेको छ । आइतबार बुटवलमा एक कार्यक्रमकाबीच...

विगतका योजनाको मुल्यांकन र अनुभवलाई केन्द्रमा राखेर प्रदेशका योजना बनाउन मुख्यमन्त्री...

बुटवल १८ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विगत ३ वर्षका कामको मुल्यांकन र अनुभवलाई केन्द्रमा राखेर प्रदेशका योजना बनाउन निर्देशन दिएका छन् । आईतवार...

बाँकेमा थप एक कोरोना संक्रमित पुरूषको मृत्यु

नेपालगञ्ज,१८ माघ । बाँकेमा थप एक कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको जोशीपुरका ८३ वर्षीय पुरुष रहेका छन् । उनको नेपालगञ्ज स्थित...

एक चौथाइ सकिएको पुलको मुख्यमन्त्री पोखरेलद्धारा पुन ःशिलन्यास

रोल्पा,१८ माघ । एक पटक शिलन्यास भएर निर्माणाधीन अवस्थामा रहेका विकास आयोजनाको तामझम सहित पुन शिलन्यास गरी प्रचार गर्ने रणनीति अख्तियार गरेको बर्तमान सरकारको शैलीको...

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघकाे अध्यक्षमा न्याैपाने

बुटवल,१७ माघ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघकाे अध्यक्षमा सीताराम न्याैपाने निर्वाचित भएका छन । शनिबार बुटवलमा सम्पन्न महासंघको साताै वार्षिक साधारणसभा...

सुरक्षाको ग्यारेन्टी हुने क्षेत्रको व्यवसाय फस्टाउंछ व्यवसायीहरु

बुटवल, १७ माघ । जहाँ सुरक्षाको ग्यारेन्टी हुन्छ त्यहाँको व्यवसाय प्रवद्र्धन हुने व्यवसायीहरुले बताएका छन् । शान्ति सुरक्षाको प्रत्याभूतीनुहने स्थान, क्षेत्रमा व्यवसाय फस्टाउन सक्दैन भन्ने विषयलाई...

तिलोत्तमामा फागुन ८ देखि ‘प्रथम सुनिल ढुङ्गाना स्मृति खुल्ला टि–१०’ प्रतियोगिता

बुटवल,१७ माघ । रुपन्देहीको तिलोत्तमामा फागुन ८ देखि ‘प्रथम सुनिल ढुङ्गाना स्मृति खुल्ला टि–१०’ प्रतियोगिता हुने भएको छ । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा प्रथम सुनिल...

नेकपा सरकारको विकासको नयाँ मोडल ः निर्माणाधीन आयोजनाको पुन ः शिलन्यास...

बनिरहेको पुल पुन ः शिलान्यास गरेर गुटभेला गर्न खोजेको भन्दै रोल्पामा विरोध बुटवल,१७ माघ । समृद्ध नेपाली खुसी नेपालीको नारा अगाडी सारेको केपी शर्मा...

देशभरका क्रसर तथा खानी उद्योगि व्यवसायी बुटवलमा,राज्य र निजी क्षेत्रबीच हातेमालो...

बुटवल,१६ माघ । नेपाल क्रसर तथा खानी उद्योग महासंघको सातौ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन बुटवलमा शुक्रबारदेखि सुरु भएको छ । सातौ वार्षिक...

ताजा जनादेश नै अहिलेको निकास–राप्रपा वरिष्ठ नेता बोहोरा

बुटवल,१६ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहोराले अहिलेको निकाश ताजा जनादेश नै भएको बताएका छन् । प्रधानमन्त्री...

लोकप्रिय समाचार