पशुपतिकाे जलहरी प्रकरण : प्रतिनिधिसभाकाे बैठक शनिबारसम्मका लागि स्थगित
काठमाडौँ,१२ जेठ ।
प्रतिनिधिसभाको बैठक (भोलि) शनिबारसम्मका लागि स्थगित भएको छ । संघीय संसद् सचिवालयले शुक्रबार सूचना टाँसेर प्रतिनिधिसभाको बैठक शनिबारसम्मका लागि स्थगित भएको...
पशुपतिको जलहरीबारे छानबिन समिति गठन गर्न सांसदहरूकाे दाहालको माग
काठमाडौँ,१२ जेठ ।
नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथको जलहरीमा पित्तल लगाइएको घटनाबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन् ।
शुक्रबार बसेकाे...
कांग्रेस प्रचार विभाग प्रमुखमा विश्वकर्मा
काठमाडौँ,१२ जेठ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा मनोनीत भएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले आज...
काभा महिला भलिबल : उज्बेकिस्तानलाई साेझाे सेटमा हराउँदै भारत फाइनलमा
काठमाण्डाै,१२ जेठ ।
उज्बेकिस्तानलाई हराउँदै भारत एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपको फाइनलमा पुगेकाे छ ।
आज शुक्रवार त्रिपुरेश्वरकाे कभर्ड हलमा भएकाे पहिलाे सेमिफाइनलमा भारतले...
नक्कली शरणार्थी प्रकरणमा थप एकजना पक्राउ
काठमाडौँ,१२ जेठ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीले फरार सूचीमा रहेकी लक्ष्मी महर्जनलाई पक्राउ गरेको हो...
आज प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रमकमाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं,१२ जेठ ।
आज प्रतिनिधिसभामा प्रधानमन्त्रीले नीति तथा कार्यक्रमकमाथि उठेका प्रश्नको जवाफ दिने कार्यतालिका रहेको छ ।
आज बस्ने प्रतिनिधिसभाको दोस्रो अधिवेशनकाे १३ औं बैठकमा गत...
आज पनि देशका धेरै ठाउँमा पानी पर्ने
काठमाण्डाै,१२ जेठ ।
देशका धेरै ठाउँमा आज पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज लुम्बिनी,गण्डकी र मधेस प्रदेश...
राष्ट्रपति पौडेल बाटो खाली नगराइकन भोटो जात्रामा सहभागी
काठमाण्डाै,११ जेठ ।
राष्ट्रपति रामचन्द्र पौडेल बाटो खाली नगराइकन भोटो जात्रामा सहभागी भएका छन् ।
भोटो जात्रा अवलोकनको लागि राष्ट्रपति पौडेल ललितपुरको जावालखेल...
नक्कली शरणार्थी प्रकरण : शंकास्पद ब्यक्तिहरूमाथि अनुसन्धान नगरिएकोमा नागरिक अगुवाहरुको...
काठमाडौँ,११ जेठ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका शंकास्पद ब्यक्तिहरूमाथि अनुसन्धान नै नगरी मुद्दा अघि बढाइएको भन्दै नागरिक अगुवाले खबरदारी गरेका छन्।
पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा,...
नवनियुक्त वनमन्त्री र शिक्षा राज्यमन्त्रीले लिए शपथ
काठमाडौं,१० जेठ ।
नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
मंगलबार वन तथा वातावरणमन्त्रीमा नियुक्त भएका वीरेन्द्रप्रसाद महतो र शिक्षा,...














