गाउँ फर्कनेलाई एक लाख नगदसहित ६ महिनाको खाद्यान्न अनुदान
पर्वत,९ असाेज ।
बसाइँसराइका कारण गाउँ रित्तिन थालेपछि पर्वतको महाशिला गाउँपालिकाले आफू बसेको गाउँठाउँ छाडी अन्यत्र गएकाहरू पुरानै स्थानमा फर्किएमा रु. एक लाख अनुदान...
चट्याङ लागेर बागलुङमा एक जनाको मृत्यु
बागलुङ,५ असाेज ।
बागलुङकाे निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रंजना बुढाको चट्याङ लागेर मृत्यु भएको छ । आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा...
रास्वपाको सदस्य एक लाख ४० हजार, सबैभन्दा बढी बागमती,दाेस्राेमा लुम्बिनी प्रदेश
काठमाडौं,२ असाेज ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी सदस्य एक लाख ४० हजार पुगेको साे पार्टीले जनाएको छ ।
मंगलबारदेखि सुरु भएको राष्ट्रिय भेलामा...
जीप दुर्घटनामा गाउँपालिका उपाध्यक्ष बुढासहित तीन जनाको मृत्यु
बाग्लुङ,२८ भदौ ।
बाग्लुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ ।
मृतक अन्य...
पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ
काठमाडौं,२७ भदौ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् ।
बिहीबार पोखरास्थित श्रेष्ठको क्लिनिकबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनले सञ्चालन...
बसको ठक्करबाट दुई जनाको मृत्यु
नवलपरासी,२२ भदौ ।
बसको ठक्करबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व) काे गैडाकाेटमा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा परी सात वर्षीय बालक र उनकी...
बाढीले माेटरसाइकल र स्कुटर बगाउँदा २ जनाको मृत्यु १ जना बेपत्ता
बागलुङ,२१ भदौ ।
बागलुङको बागलुङ नगरपालिका–४ बान्द्रे खोलामा आएको बाढीले माेटरसाइकल र स्कुटर बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्...
स्याङ्जामा फर्निचर उद्योगबाट सामान चोरी गरेकाे आराेपमा एकजना पक्राउ
स्याङ्जा,१८ भदौ ।
स्याङ्जाको हरिनास गाउँपालिका स्थित फर्निचर उद्योगबाट सामान चोरी गरेको आराेपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत बिहार राज्यको जिल्ला बेतियाग्राम...
गण्डकीमा एमालेका चार मन्त्रीले लिए शपथ
पोखरा,१७ भदौ ।
गण्डकी प्रदेश सरकारका नवनियुक्त ४ जना मन्त्रीले शपथ लिएका छन् । नेकपा एमालेबाट सरकारमा सहभागी ४ जना मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराज...
सेफ्टी ट्यांकीमा निसास्सिएर नवलपरासीको त्रिवेणीमा ३ जनाको मृत्यु
नवलपरासी,१४ भदौ ।
पूर्वी नवलपरासी (नवलपुर) को विनयी त्रिवेणी नगरपालिका–७ स्थित रानी नगरमा सेफ्टी ट्यांकीमा निसास्सिएर ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३८...













