आज शनिबार पनि बैंक तथा बित्तिय संस्था खुल्ने
काठमाडौं,२३ असार ।
आज शनिबार पनि बैंक तथा बित्तिय संस्था खुल्ने भएका छन् ।
नेपाल राष्ट्र बैंकले शनिबार पनि राजस्व संकलनको व्यवस्था गर्न निर्देशन दिएको...
नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघकाे आन्दोलनका कार्यक्रम फिर्ता
काठमाडौं,२२ असार ।
नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।
सरकारले चालु आर्थिक वर्ष २०७९/०८० मा स्थानीय तहमा...
रूपन्देहीमा लघुवित्त वीत्तीय संस्था बिरूद्व प्रदर्शन
बुटवल,२२ असार ।
लघुवित्त वीत्तीय संस्था पिडितहरूले लघुवित्त वीत्तीय संस्था बिरूद्व प्रदर्शन गरेका छन् ।
रूपन्देहीको देवदह नगरपालिकाकाे खैरेनीमा जम्मा भएका सयाैं पिडितहरूले बिराेध प्रदर्शन गरेका...
ललितानिवास जग्गा प्रकरणमा ४ पूर्वसचिवसहित ४०६ जनाविरुद्ध पक्राउ पुर्जी
काठमाडौं,२२ असार ।
बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना प्रकरणमा ४ पूर्वसचिवसहित ४०६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
पक्राउ पुर्जी जारी हुनेमा तत्कालीन सचिवहरु...
सरकारले स्थानीय तहलाई दिन बाँकी अनुदानको ४० प्रतिशत तत्काल दिने
काठमाडौं,२१ असार ।
स्थानीय तहलाई हस्तान्तरण गर्न बाँकी अन्तिम किस्ताको वित्तीय समानीकरण अनुदानको रकममध्ये सरकारले हाललाई ४० प्रतिशत रकम हस्तान्तरण गर्ने भएको छ ।
आज बिहीबार...
भैरहवाका बिभिन्न ठाउँमा डकैती र लुटपाट गरेको आरोपमा एक भारतीय महिला...
बुटवल,२१ असार ।
रुपन्देहीको भैरहवाका विभिन्न ठाउँमा चोरी, डकैती र लुटपाटजस्ता घटना संलग्न रहेको आरोपमा एक भारतीय महिलालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा...
लुम्बिनी प्रदेशको बजेट फास्ट ट्रयाकबाट पारित
बुटवल,२१ असार ।
लुम्बिनी प्रदेश सरकारको आगामी वर्षको बजेट फास्ट ट्रयाकबाट पारित भएको छ ।
प्रमुख प्रतिपक्ष दल एमालेको निरन्तर अवरोधका बीच मंगलबार राति...
पाल्पाको रिब्दीकोटमा गोरु पाल्ने किसानलाई प्रोत्साहन भत्ता
फाइल तस्वीर ।
पाल्पा,२१ असार ।
पाल्पाको रिब्दीकोटमा गोरु पाल्ने किसानले प्रोत्साहन भत्ता
पाउने भएका छन् ।
गाउँमा खेतीयोग्य जमिन बाँझाे हुन थालेपछि गोरुपालन गर्ने किसानलाई प्रोत्साहनमुलक...
विकास निर्माणमा सत्ता पक्ष-विपक्ष बन्नु हुदैन : मुख्यमन्त्री चौधरी
दाङ, २० असार ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेशको विकासका लागि सत्ता पक्ष र प्रतिपक्ष एक हुनु पर्ने बताएका छन ।
उनले सदनमा...
कोटहीमाई गाउँपालिकाका इन्जिनियर घुससहित पक्राउ
बुटवल,२० असार ।
रुपन्देहीको कोटहीमाई गाउँपालिकामा कार्यरत इन्जिनियर अरविन्दकुमार यादव ४५ हजार रूपैयाँ घुससहित अख्तियारकाे टोलीले नियन्त्रणमा लिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट...













