बिवादित तानसेन खानेपानी उपभोक्ता समिति विघटन गरी तदर्थ समिति

पाल्पा,२० असार । बिवादित पाल्पाको तानसेन खानेपानी उपभोक्ता समिति विघटन गरी तदर्थ समिति गठन भएको छ । अवैधानिक रूपमा आफ्नो म्याद आफैं थप्दै आएको तानसेन...

नवलपरासीको बर्दघाटमा आगलागी हुँदा ४ पसलमा क्षति, एक जना घाइते

परासी,१९ असार । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ मा आगलागी हुँदा ४ वटा पसलमा क्षति भएको छ भने एक जना घाइते भएका छन् । स्थानीय...

ललिता निवास जग्गा प्रकरण : मीनबहादुर गुरुङसहित ९ जनालाई थप सात...

काठमाडौं,१९ असार । काठमाडौं जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका नौ जनालाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । मंगलबार...

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं,१८ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार बसेको निगमको बैठकले आजै राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको...

ललितानिवास जग्गा प्रकरण : थप दुई जना पक्राउ

काठमाडौं,१८ असार । ललितानिवासको जग्गा हडपेको प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र...

एमालेकाे बिराेधका बाबजुद लुम्बिनी प्रदेश सभामा बजेटमाथिको सैद्धान्तिक छलफल सकियो

दाङ,१८ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकाे बिराेधका बाबजुद लुम्बिनी प्रदेश सभामा बजेटमाथिको सैद्धान्तिक छलफल सकिएकाे छ । बजेटमाथिको सैद्धान्तिक छलफलमा प्रमुख प्रतिपक्ष दल एमालेले...

दुई केजी सुनको ईट्टा बरामद प्रकरण : बुटवलकाे अमरपथ स्थित बालाजी...

बुटवल,१६ असार । नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा बरामद भएको दुई केजी सुनको ईट्टा प्रकरणकाे छानबिनका क्रममा बुटवलको अमरपथ स्थित बालाजी सुनचाँदी पसल सिल...

ललिता निवास प्रकरणमा थप तीन जना पक्राउ

काठमाडौं,१७ असार । ललिता निवास जग्गा प्रकरणमा थप ३ जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज थप तीन जनालाई पक्राउ गरेको...

प्रतिनिधि सभाबाट आर्थिक विधेयक-२०८० बहुमतले पारित

काठमाण्डाै,१७ असार । सरकारले आउँदाे आर्थिक वर्षका लागि करका दरको प्रबन्ध गरिएको आर्थिक विधेयक, २०८० प्रतिनिधि सभाबाट पारित भएको छ । आज बसेकाे प्रतिनिधि सभाको बैठकले...

एमालेको अवरोधपछि लुम्बिनी प्रदेशसभाकाे बैठक साेमबारसम्मका लागि स्थगित

दाङ,१७ असार । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकाे अबरोधका कारण लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ । आज बसेकाे प्रदेश सभाको बैठकमा अर्थमन्त्री धनबहादुर मास्कीले...

लोकप्रिय समाचार