शान्ति समाजको सभापतिमा खनाल
शान्ति समाजको २३ औं केन्द्रीय परिषद बैठक पोखरामा सम्पन्न
पोखरा,२२ फागुन ।
मानव अधिकार तथा शान्ति समाजको सभापतिमा गोबिन्द खनाल चयन भएका छन् ।
शनिबार पोखरामा...
पहिचान र राष्ट्रको विकासका लागि जनगणना महत्वपूर्ण–डा ओम गुरुङ
बुटवल २२ फागुन
नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव डा. ओम गुरुङले पहिचान र राष्ट्रको विकासका लागि जनगणना महत्वपूर्ण हुंने बताएका छन् ।
राज्यले जनसख्याकै...
बुटवलमा आइतबारदेखि ‘महान सत्संग समारोह’ हुने
बुटवल,२२ फागुन ।
बुटवलमा आइतबारदेखि ‘महान सत्संग समारोह’ हुने भएको छ ।
आयोजक नेपाल मानव धर्म सेवा समिति बुटवलले शनिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको...
महालक्ष्मी साहित्य पुरस्कार डा.नवराज लम्साललाई
काठमाण्डौ,२२ फागुन ।
महालक्ष्मी विकास बैंक लिमिटेड र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्तरुपमा प्रदान गर्दै आएको महालक्ष्मी साहित्य पुरस्कार पत्रकार डा नवराज लम्साललाई प्रदान गरिने...
अन्तराष्ट्रिय नारी दिवसको अवसरमा रुपन्देहीमा वक्तृत्वकला प्रतियोगिता
बुटवल, २१ फागुन ।
१११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा मानब कल्याण मित्र मञ्च नेपाल द्धारा शुक्रबार रुपन्देहीमा नेपाली नारीका समस्या र समाधानका उपाय’...
प्रजातन्त्रको नाउमा मुलुकमा लुटतन्त्र मच्चियो–राप्रपा अध्यक्ष थापा
बुटवल २१ फागुन ।
राप्रपा अध्यक्ष कमल थापाले प्रजातन्त्रको नाउमा मुलुकमा लुटतन्त्र मच्चिएको बताएका छन् ।
मुलुकमा अहिले देशी विदेशी शक्तिहरुको चलखेल बढेको भन्दै थापाले यस्तो...
स्थानीयको विरोधकाबीच मोतीपुरमा औद्योगिक क्षेत्र शिलान्यास
अर्थमन्त्री पौडेल सवार गाडीमा ढुंगा प्रहार
बुटवल,२१ फागुन ।
स्थानीयको विरोधका बीच रुपन्देहीको मोतीपुरमा औद्योगिक क्षेत्र शिलान्यास भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले स्थानीयको बिरोध प्रदर्शनकाबीच शुक्रबार...
देवदहमा बौद्ध विश्वविद्यालय डीन कार्यालय उद्घाटन
बुटवल,२१ फागुन ।
गौतमबुद्धको मावली स्थल रुपन्देहीको देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालय डीन कार्यालय सञ्चालनमा आाएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार एक कार्यक्रमकाबीच डीन...
अभियुक्त पक्राउ परेपछि फेला परेको ४ दिनपछि आफन्तले बुझे सम्झना बोहराको...
गुल्मी,२१ फागुन ।
हत्या आरोपमा प्रहरीले एक अभियुक्तलाई पक्राउ गरेपछि गुल्मीको रेसुंगा नगरपालिका–३ भाँडगाउँमा मृत फेलापरेकी सम्झना बोहराको शव आफन्तले बुझेका छन् ।
सम्झनाको शव...
एभरेष्ट डोर इन्डष्ट्रिजमा आगलागी ९ करोड बढीको क्षती
बुटवल, २१ फागुन ।
रुपन्देहीको सुदोधन गाउँपालिका ३ मा संचालित यस क्षेत्रकै ठुलो एभरेष्ट डोर इन्डष्ट्रिज प्रालि र के इन्टरनेशनलमा आगलागीहुदाँ करोडौ मुल्य वरावरको सामान...




