बौद्ध विश्वविद्यालयका सभासमारोहमा बुद्ध बन्दना र मूर्ति अनिवार्य
लुम्बिनी,११ फागुन ।
लुम्बिनी बौद्ध विश्वविद्यालयले विश्वविद्यालय अन्तर्गत हुने औपचारिक सभा समारोह तथा बैठकहरुमा बुद्ध बन्दना र बुद्धमूर्ति अनिवार्य गरेको छ ।
बुधबार बसेको विश्वविद्यालयको...
असहाय विद्यार्थीलाई थापा फर्निचरद्वारा छात्रबृत्ती
बुटवल,१० फागुन ।
लायन्स क्लब अफ बुटवल क्षितिज डिस्ट्रीक्ट ३२५ बि को विद्यालय सहयोग कार्यक्रम अन्तर्गत असहाय बिधार्थीलाई छात्रबृत्ती प्रदान गरिएको छ ।
बुटवल उपमहानगरपालिका...
बुटवलमा एन–प्याब्सनको नवौं खेलकुद महोत्सव शुरु
बुटवल,२९ माघ ।
राष्ट्रिय निजि तथा आवासिय बिद्यालय संगठन नेपाल (एन–प्याब्सन) रुपन्देहीको नवौं जिल्लास्तरिय खेलकुद महोत्सव (स्पोर्टस् मीट) कार्यक्रम बुटवलमा शुरु भएको छ ।...
निमावि तहमा एक हजार ५६ शिक्षकको माग
काठमाडौं,२७ माघ ।
शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदको लागि एक हजार ५६ रिक्त पदमा दर्खास्त आह्वान गरेको छ ।
आयोगले...
दाङको गोरखनाथ वैदिक गुरुकुलमा आगलागी,पुस्तक,खाद्यान्न र लत्ताकपडा जलेर नष्ट
दाङ,२७ माघ ।
दाङको घोराही उपमहानगरपालिका-१७ स्थित चौघेरा गोरक्ष रत्ननाथ मठमा रहेको गोरखनाथ वैदिक गुरुकुलमा आगलागी भएको छ ।
शुक्रबार बिहान करिब ४ बजे तिर...
बुटवलमा माघ २८ देखि प्राध्यापकहरूबीच तीन दिने शैक्षिक गोष्ठी हुदै
उच्च शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउने बिषयमा छलफल हुने
बुटवल, २६ माघ ।
नेपाल प्राध्यापक संघको आयोजनामा बुटवलमा प्राध्यापकहरूको तीन दिने गोष्ठी हुने भएको छ...
जामिया सिराजुल उलुममा खेल प्रतियोगिता तथा पुरस्कार वितरण
कपिलवस्तु,२६ माघ
िकपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ३ स्थित जामिया सिराजुल उलुम अल्सलफियामा मदरसाका विद्यार्थी संगठनको आयोजनामा भएको बिभिन्न खेलकुद प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार वितरण...
विद्यार्थीलाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ
बुटवल,२६ माघ ।
रुपन्देहीको देवदहमा विद्यार्थीलाई जबर्जस्ती करणी गरेको आराेपमा एक शिक्षक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा देवदह नगरपालिकाका ७ शितलनगरका ३६ वर्षीय मोहन गुरुङ...
प्रेस चौतारीकाे स्थापना दिवसमा मदरसाका विधार्थीलाई शैक्षिक सामग्री बितरण
कपिलवस्तु,२३ माघ ।
प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी कपिलवस्तुले मदरसामा अध्यानरत विधार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
आइतबार संगठनको स्थापना...
मदरसा व्यवस्थापन समितिद्धारा मदरसा व्यवस्थापन बारे मुख्यमंन्त्री गिरीको ध्यानाकर्षण
कपिलवस्तु, १८ माघ ।
लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समितिले प्रदेशका मुख्यमंन्त्री लिला गिरी लाई मदरसाको अवस्था तथा त्यसको व्यवस्थापनका लागि ध्यानाकर्षण गराएको छ ।
समितिका...














