Wednesday, November 18, 2026

अबैध रूपमा सञ्चालन भएको भन्दै महानगरले बन्द गरायाे हिसानको शैक्षिक मेला

काठमाडौं,३२ जेठ । भृकुटीमण्डपमा आजदेखि सुरु भएको शैक्षिक मेला काठमाडौं महानगरपालिकाले बन्द गराएको छ । महानगरको शिक्षा विभाग अधिकारीहरुसहित मेलास्थल भृकुटीमण्डप पुगेका महानगरका प्रहरीहरुले त्यहाँ...

संस्कृत विश्वविद्यालय पूर्वीय दर्शन अध्ययनको लागि उचित गन्तव्य : प्रधानमन्त्री प्रचण्ड

दाङ,३१ जेठ । प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ले नेपाल संस्कृत विश्वविद्यालय मुलुकको प्राज्ञिक सम्पत्तिको रुपमा स्थापित भएको बताएका छन् । बुधबार नेपाल संस्कृत विश्वविद्यालयको पाँचौ...

आमहडतालका कारण सुदूरपश्चिम प्रदेशको जनजिवन प्रभावित, आठ जना बन्दकर्ता पक्राउ

सुर्खेत,२८ जेठ । आम हडतालका कारण सुदूरपश्चिम प्रदेशकाे जनजिवन प्रभावित भएको छ । गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय...

आज विश्व वातावरण दिवस मनाइदै, प्लास्टिकजन्य प्रदूषण रोकथाममा जोड

काठमाण्डाै,२२ जेठ । आज विश्व वातावरण दिवस देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइदै छ । यसबर्ष'प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’...

गर्मीका कारण तिलोत्तमा र सैनामैनाका विद्यालयमा बिदा

बुटवल,२१ जेठ । तराईमा अत्यधिक गर्मी बढेपछि रूपन्देहीको तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकाले विद्यालयहरुमा बिदा दिने निर्णय गरेका छन् । तिलोत्तमा नगरपालिकाले एक सूचना जारी...

एसईई दिएका विद्यार्थीलाई लक्षीत गरि बुटवलमा न्यू होराईजन खेल उत्सव हुने

बुटवल,२० जेठ । एसईई दिएर बसेका विद्यार्थीहरुलाई रचनात्मक कार्यमा सरिक बनाउने उदेश्यले बुटवलमा न्यू होराईजन खेल उत्सव–२०८० हुने भएको छ । बुटवलमा रहेको न्यू...

अभिभावक महासंघद्वारा विद्यालय बन्द गर्न आग्रह

बुटवल,२० जेठ । नेपाल अभिभावक महासंघ, लुम्बिनी प्रदेश समितिले तराईका जिल्लाहरुमा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित भएको भन्दै विद्यालय बन्द गर्न आग्रह गरेको छ...

गर्मीका कारण नेपालगन्जका विद्यालय ३ दिन बन्द

नेपालगन्ज,१९ जेठ । अत्यधिक गर्मी बढेपछि नेपालगन्जका बिद्यालय ३ दिन बन्द हुने भएको छ । गर्मी बढेपछि नेपालगन्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले आफ्नो क्षेत्रका...

लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पसमा तालाबन्दी,क्याम्पस प्रशासनद्वारा विद्यार्थीका माग सम्बाेधन गर्ने...

बुटवल,११ जेठ । लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पसका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । बिएएलएलबी तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले विभिन्न माग अघि सारेर आन्दोलित बनेका...

बुटवलमा आईएलटिएस र पिटिई सम्बन्धी वर्कसप हुँदै

बुटवल, ९ जेठ । बुटवलमा आगामी शनिबार एक दिने आईएलटिएस र पिटिईको वर्कसप हुने भएको छ । प्लस टु पछि अध्ययन गर्न विदेश...

लोकप्रिय समाचार