शिक्षा विधेयक बिरुद्ध अखिल (क्रान्तिकारी) नवलपरासीद्वारा मसाल जुलुस
नवलपरासी,३ असोज
अखिल (क्रान्तिकारी) जिल्ला समिति नवलपरासीको आयोजनामा बुधवार साँझ बर्दघाटमा मसाल जुलुस निकालिएको छ ।
मोहन बैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल...
काठमाडौँमा शिक्षकहरुको विरोध प्रदर्शन
काठमाडौँ,३ असोज ।
सरकारले हालै ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै शिक्षकहरुले काठमाडौँ केन्द्रित आन्दोलन थालेका छन् ।
नेपाल शिक्षक महासंघको आह्वानमा...
सरकारले बाेलाएकाे वार्ता अस्वीकार गर्दै देशभरका शिक्षकहरू काठमाण्डौमा
काठमाण्डौ,३ असाेज ।
विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्ट जनाउँदै नेपाल शिक्षक महासंघले आज काठमाण्डौमा मार्च पास गर्दैछ । आज माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म शान्तिपूर्ण...
अखिल (क्रान्तिकारी) नवलपरासीले संघीय शिक्षा बिद्येयक–२०८० जलायो
नवलपरासी,२ असाेज ।
अखिल (क्रान्तिकारी) नवलपरासीले संघीय शिक्षा बिद्येयक–२०८० शैक्षिक ब्यापारी र माफियाहरुलाई पोस्ने गरेर ल्याइएको भन्दै जलाएको छ ।
मोहन बैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी...
पश्चिमाञ्चल यातायात व्यवसायी समितिद्धारा १९ जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान
बुटवल, ३० भदौ ।
पश्चिमाञ्चलयातायातव्यवसायी समिति सामुदायीकविद्यालयमाअध्ययनरत१९ जनाविद्यार्थीलाई जनही १० हजारका दरले छात्रबृत्ति प्रदान गरेको छ ।
समितिका पूर्व अध्यक्ष अर्जुन रानाभाट, कोषाध्यक्ष लालबहादुर श्रेष्ठ...
बुटवलले मनायो बाल दिवस, नगर प्रमुख र उपप्रमुखद्वारा विद्यार्थीलाई पोशाक र...
बुटवल,२९ भदौ ।
बुटवलका प्रमुख र उपप्रमुखले बालबालिकालाई पोशाक र कापी हस्तान्तरण गरेर राष्ट्रिय बाल दिवस मनाएका छन्।
शुक्रबार राष्ट्रिय बाल दिवसको अवसर पारेर बुटवल...
बर्दघाट नगरपालिका र अखिल (क्रान्तिकारी) बीच ४ बुदें सहमति,तालाबन्दी खुल्यो
नवलपरासी,२७ भदौ ।
शैक्षिक बिकृति बिसंगतिका बिरुद्ध आन्दोलनरत बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) नवलपरासी पश्चिमले बर्दघाट नगरपालिकाको शिक्षा शाखामा गरेको तालाबन्दी खुलेको छ ।
अखिल (क्रान्तिकारी) र...
शिक्षकमा पनि विशिष्ट श्रेणीको दरबन्दी
काठमाडौं,२७ भदौ ।
शिक्षकमा विशिष्ट श्रेणीको विशेष दरबन्दी सिर्जना हुने भएको छ ।
सरकारले संसदमा दर्ता गराएको विद्यालय शिक्षा विधेयकमा शिक्षकको विशिष्ट श्रेणीको विशेष दरबन्दी...
विद्यालयको प्रधानाध्यापक अब प्रतिस्पर्धाबाट
काठमाडौँ,२७ भदौ ।
विद्यालयको प्रधानाध्यापक अब प्रतिस्पर्धाबाट हुने भएको छ ।
सरकारले संसद्मा दर्ता गरेको शिक्षा ऐन संशोधन विधेयकमा सामुदायिक विद्यालयका प्रधानाध्यापक प्रतिस्पर्धाबाट छनोट...
अखिल(क्रान्तिकारी)द्वारा बर्दघाट नगरपालिकालाई ३ दिने अल्टिमेटम
नवलपरासी,२१ भदौ ।
अखिल (क्रान्तिकारी) नवलपरासी पश्चिमले बर्दघाट नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाउदै ३ दिनभित्र संस्थागत बिद्यालयको शुल्क बृद्धि रोक्न माग गरेको छ ।
संस्थागत बिद्यालयहरुले...














