एनएमबि बैंक पकडी शाखाद्वारा ल्यापटप र वाटर डिस्पेन्सर सहयोग
कपिलवस्तु,४ असार ।
कपिलवस्तु मायादेवी गाउँपालिका स्थित एनएमबि बैंक पकडी शाखाले सामाजिक उत्तरदायित्व अन्तरगत एउटा ल्यापटप र १० ओटा वाटर डिस्पेन्सर सहयोग हस्तान्तरण गरेकोछ...
सीप र संस्कारसहितको शिक्षा अहिलेकाे आवश्यकता : नगर प्रमुख पाण्डेय
बुटवल,३० जेठ ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले सीप र संस्कारसहितको शिक्षा अहिलेकाे आवश्यकता भएको बताएका छन् ।
शुक्रबार बुटवलमा आयोजित "बालबालिकासँग मेयर" कार्यक्रममा नगर...
प्रथम मेयर कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताकाे उपाधि न्यु होराइजनलाई
बुटवल,९ जेठ ।
बुटवलमा भएको प्रथम मेयर कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताकाे उपाधि न्यु होराइजन बाेर्डिङ स्कुलले हातपारेकाे छ ।
शुक्रबार बुटवल उपमहानगरपालिका वडा नं १६ नरैनापुर...
प्रथम मेयर कप विद्यालयस्तरीय क्रिकेट : कान्ति र न्यु होराइजन फाइनलमा
बुटवल,८ जेठ ।
बुटवलमा जारी प्रथम मेयर कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा कान्ति माबि र न्यू होराईजन बोर्डिङ स्कुल फाईनलमा प्रवेश गरेका छन् ।
बुटवल...
प्रथम मेयर कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता : नविन र न्यू होराईजन...
बुटवल,७ जेठ ।
बुटवलमा जारी प्रथम मेयर कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा नविन औद्याेगिक माबि र न्यु होराइजन बाेर्डिङ स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आज भएका...
प्रथम मेयर कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता : कान्ति माबि,न्यू होराईजन र...
बुटवल,६ जेठ ।
बुटवलमा जारी प्रथम मेयर कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा कान्ति माबिले अन्तिम चारमा स्थान पक्का गरेको छ ।
जारी प्रतियोगितामा दुई खेलमा लगातार जित...
मेयर कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता : कान्ति, दीप, नबिन र...
बुटवल,५ जेठ ।
बुटवलमा जारी प्रथम मेयर कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा कान्ति माबि, दीप बोर्डिङ स्कुल, नबिन औद्याेगिक माबि र इडन बोर्डिङ...
जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
बुटवल,४ जेठ ।
रूपन्देहीको सैनामैना स्थित साझा टेलिभिजनका स्टेशन म्यानेजर नविन घिमिरेले आफ्नो जन्म दिनको अवसरमा अभिभावकविहीन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् ।...
सीपसहितको स्वराेजगारमुलक शिक्षा अहिलेकाे आवश्यकता : नगर प्रमुख पाण्डेय
बुटवल,२८ बैशाख ।
बुटनवल उपमहानगरपालिकाका नगर प्रमुख खेलरााज पाण्डयले सीपसहितको स्वराेजगारमुलक शिक्षा अहिलेकाे आवश्यकता भएको बताएका छन् ।
आइतबार बुटवल उपमहानगरपालिकाद्वारा स्नातक अध्ययनरत राेजगारीकाे खाेजीमा रहेका...
बुटवल कालिका क्याम्पसमा आकस्मिक रक्तदान : १ सय ४० पोइन्ट रगत...
बुटवल,२६ वैशाख ।
बुटवल कालिका क्याम्पसको स्टुडेन्ट क्वालिटी सर्कलले आकस्मिक रक्तदान गरेको छ । रगत अभावको अवस्थालाई मध्यनजर गर्दै क्याम्पसमन आकस्मिक रक्तदान कार्यक्रम आयोजना...














