दाङमा पूर्वीय अनुसन्धान पद्धतिबारे अन्तर्राष्ट्रिय संगोष्ठी

दाङ,१४ असार । दाङको बेलझुण्डीमा शनिबारदेखि पौरस्त्य शोध पद्धतिको निरूपणबारे तीन दिने अन्तर्राष्ट्रिय संगोष्ठी सुरु भएको छ विश्वविधालय अनुदान आयोगको सहयोगमा नेपाल संस्कृत विश्वविधालय अनुसन्धान...

“शैक्षिक विकास मार्फत बुटवलको मुहार बदल्न शिक्षामा बुटवलको करोडौं लगानी “

प्रकाश खनाल बुटवल,१४ असार । सीप र संस्कारसहितकाे स्वराेजगारमुलक शिक्षा बुटवलकाे मुल मन्त्र भन्ने नाराका साथ बुटवल उपमहानगरपालिकाले साेही अनुरूप शैक्षिक कार्यक्रम अगाडि बढाएको छ...

एसईई नतिजा : रुपन्देहीका ८२ जनाले ल्याए ४ जीपीए, निजी भन्दा...

मणिग्रामको शान्ति नमूना माविका सबैभन्दा धेरै बुटवल,१४ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को शुक्रबार प्रकाशित नतिजामा रुपन्देहीका ८२ जनाले जीपीए फोर ल्याएका...

एसईई नतिजा : कति विद्यार्थीले ल्याए कुन जीपीए ?

काठमाडौँ,१३ असार । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।...

एसईई नतिजा : नन ग्रेड विद्यार्थीका लागि साउन २९ देखि मौका...

काठमाडौं,१३ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजामा नन ग्रेड भएका विद्यार्थीहरूका लागि साउन २९ गतेदेखि मौका परीक्षा सञ्चालन गरिने भएको छ । नतिजा...

एसईईको नतिजा सार्वजनिक,६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं,१३ असार । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १०...

एसईईको नतिजा आज साँझ ६ बजे सार्वजनिक हुँदै

काठमाडौं, १३ असार । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (शुक्रबार) साँझ ६ बजे प्रकाशित हुने भएको छ । केहीबेरअघि बसेको राष्ट्रिय...

एसईईको नतिजा प्रकाशनको तयारी

काठमाडौ,१३ असार । राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको तयारी गरेको छ । असार ६ गतेभित्रमा नतिजा सार्वजनिक...

कालिकामा पत्रकारिता अध्ययनरत विद्यार्थीहरुलाई प्रदेश सरकारको छात्रवृत्ति बितरण

बुटवल,१२ असार । बुटवल स्थित कालिका मानवज्ञान माबिमा आमसंचार तथा पत्रकारिता अध्ययनरत विद्यार्थीहरुलाई लुम्बिनी प्रदेश सरकारले छात्रवृति प्रदान गरेको छ । प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयको...

बुटवल कालिका क्याम्पसद्वारा आयोजित पहिलो राष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न

बुटवलको शैक्षिक विकासमा टेवा पुग्ने बिश्वास बुटवल,७ असार । बुटवल स्थित बुटवल कालिका क्याम्पसद्वारा आयोजित ‘स्थानीयकरणमा दिगोपनाका लागि ज्ञान र अभ्यासको सेतुः व्यवस्थापन तथा...

लोकप्रिय समाचार