विप्लव नेतृत्वको पार्टीबाट अलग समूहले नेकपा पुनर्गठन गर्दै, रुपन्देहीको जिल्ला भेला...

बुटवल,२१ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी);बाट अलग भएको समूहले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुनर्गठन अभियान थालेको छ...

सरकारका सय दिन : १५ सय नियुक्ति खारेज,जेनजी आन्दोलनका घाइते र...

काठमाडौं,२० असार । बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो सय दिनको अवधिमा १५ सय राजनीतिक नियुक्ति खारेज गरेको जनाएको छ । शनिबार सरकारका १०० दिनका...

बालेन सरकारकाे १०० दिन : पूर्ण रुपमा असफल भएकाे प्रचण्डकाे टिप्पणी

बुटवल,२० असार । नेपाली कम्यूनिष्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान बालेन शाह नेतृत्वकाे सरकार सय दिन पूर्ण असफल भएकाे टिप्पणी गरेका छन् । नेपाली...

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त,को कहाँ ?

काठमाडौँ,१९ असार सरकारले देशका सात वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको छ । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार सात वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त...

माइकमा प्राविधिक समस्यापछि राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौं, १८ असार । माइकमा प्राविधिक समस्यापछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । प्राविधिक समस्याका कारण बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ । १७ मिनेटसम्म...

विष्णु पौडेल पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट खारेज

काठमाडौं,१८ असार । सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको छ । विहिबार सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र...

प्रहरीका आठै एआईजीको एकसाथ सरुवा: सीआईबीमा चतुरवेदी र उपत्यकामा राठौर

काठमाडौँ,१८ असार । नेपाल प्रहरीका आठै जना अतिरिक्त महानिरीक्षक (एआईजी) को एकसाथ सरुवा भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जनपदतर्फ सबै एआईजीको सरुवा गर्ने निर्णय...

सम्पत्ति शुद्धीकरण मनि लाउन्डरिङ निवारण (तेस्रो संशोधन) र सार्वजनिक खरिद (दोस्रो...

काठमाडौँ,१८ असार । सम्पत्ति शुद्धीकरण मनि लाउन्डरिङ निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा दफावार छलफलपछि विधेयक...

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटकाे सुनुवाइ न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको...

काठमाडौँ,१८ असार । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा...

बालबालिकालाई सदस्यता दिएको विषयमा मानव अधिकार आयोगले सोध्यो रास्वपालाई स्पष्टीकरण

काठमाडौं,१७ असार । १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्यता वितरण गरेको भन्ने विषयमा राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीसँग स्पष्टीकरण...

लोकप्रिय समाचार