प्रधानमन्त्री बालेन्द्र साह संसद्को अङ्ग हुन् कि कुनै टापुका सम्राट ?...
काठमाडौँ,७ जेठ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले
प्रधानमन्त्री बालेन्द्र साह संसद्को अङ्ग हुन् कि कुनै टापुका सम्राट भनी प्रश्न गरेका...
दुर्गा प्रसाईं पक्राउ बारे २४ घण्टाभित्र जवाफ दिन सर्वोच्चको आदेश
काठमाडौँ,६ जेठ ।
राष्ट्र राष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ बारे २४ घण्टाभित्र जवाफ दिन सर्वोच्च अदालतले आदेश दिएको छ...
श्रम संस्कृति पार्टीद्वारा संसदमा आज पनि प्लेकार्ड प्रदर्शन, सभामुखले दिए चेतावनी
काठमाडौँ,६ जेठ ।
श्रम संस्कृति पार्टीका सांसदहरूले आज पनि संसदमा प्लेकार्ड प्रदर्शन गरेका छन् ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहित साे पार्टीका अन्य...
प्रधानन्यायाधीशमा डा. शर्मा सर्वसम्मत अनुमोदन
काठमाडौं,५ जेठ ।
प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम अनुमोदन भएको छ ।
मंगलबार बसेको संसदीय सुनवाइ सिमितको बैठकले शर्मालाई प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको हो ।...
नेपाल बार परिसरमा लालटिन बालेर न्यायको खोजी
काठमाडौँ,५ जेठ ।
कानुन व्यवसायीहरुले न्यायको खोजी भन्दै लालटिन बालेर प्रदर्शन गरेका छन् । नेपाल बार एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायीहरुले मंगरबार दिउँसो...
अर्थमन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौँ,५ जेठ ।
प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
बजेटका सिद्धान्त र प्रथामिकतामाथिको छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले उपस्थित नभएकाे भन्दै...
संसदमा आज पनि प्लेकार्ड देखाएर श्रम संस्कृति पार्टीको विरोध
काठमाडौ,५ जेठ ।
प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले आज पनि विरोध जारी राखेको छ ।
हर्क साम्पाङसहितका सांसदले प्लेकार्ड देखाएर विरोध गरेका छन् । बैठकको...
बुटवलमा आयोजित भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूको राष्ट्रिय सम्मेलन ११ बुँदे...
खड्क बहादुर पौडेलको संयोजकत्वमा ७५ सदस्यीय राष्ट्रिय समिति गठन
बुटवल,४ जेठ ।
बुटवलमा आयोजित भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूको राष्ट्रिय सम्मेलनले सरकारसमक्ष ११ बुँदे माग...
जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेसकाे माग
काठमाडौँ,४ जेठ ।
प्रमुखप्रतिपक्ष दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाकाे साेमबारकाे बैठकमा शून्य...
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीद्वारा प्रधानमन्त्रीकाे विरोध
काठमाडौँ,४ जेठ ।
हर्कराज साम्पाङ नेतृत्त्वको श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीको विरोध गरेको छ ।
सोमबार बसेकाे प्रतिनिधिसभा सुरु हुनासाथ श्रम संस्कृति पार्टीले...














