मनोरञ्जन /कला/साहित्य

बुटवल मेला : विद्यालय स्तरीय लोकदोहोरी प्रतियोगितामा कालिका र भजन चुट्कामा...

बुटवल,७ पुस । बुटवलमा सञ्चालन भईरहेको औद्योगिक व्यापार मेलामा आयोजना गरिएको विद्यालय स्तरीय लोकदोहोरी गित प्रतियोगितामा बुटवलको कालिका मावन ज्ञान माध्यमिक विद्यालयको समुह प्रथम भएको...

जिल्लास्तरिय कविता प्रतियोगीताकाे उपाधी अक्सफोर्डलाई,चौथो कालिका सिंगीङ्ग आइडल बनिन् खत्री

बुटवल,४ पुस । कालिका मानव ज्ञान माविको ६४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस दिवसको अवसरमा विहिबार जिल्ला स्तरिय कविता प्रतियोगीता र चौथो कालिका...

साउथ इन्डियन सुपरस्टार अल्लु अर्जुन पक्राउ

काठमाडौ,२८ मंसिर । साउथ इन्डियाका सुपरस्टार अल्लु अर्जुनलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई सोधपुछका लागि हैदराबादको प्रहरी कार्यालयमा लगेको बिबिसीले जनाएको छ । फिल्म...

बुटवलमा मगर साहित्य महोत्सवकाे तयारी

बुटवल,१६ मंसिर । नेपाल मगर महिला संघ रुपन्देहीद्वारा बुटवलमा आयोजित मगर साहित्य महोत्सवकाे तयारी तिब्र रूपमा भइरहेको आयोजकले जनाएका छन् ...

मंसिर ७ मा प्रदर्शन हुने फिल्म ‘अग्निदहन’काे प्रमोशनल टोली बुटवलमा

बुटवल,२५ कार्तिक । बोक्सी कुप्रथाविरुद्ध सन्देश दिने फिल्म ‘अग्निदहन’को निर्माण पक्षले प्रमोशनल टुरलाई तिब्रता दिएको छ । प्रदर्शनकाे मिति तय भएसंगै आफ्नो प्रमोशनल टुरलाई...

क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासीद्वारा जनकलाकारहरूलाई सम्मान

नवलपरासी,२४ कार्तिक । क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल नवलपरासीले जनकलाकारहरूलाई सम्मान गरेको छ । शनिबार बर्दघाट - ५ स्थित ऐतिहासिक पर्यटकीय स्थल कंचनगढीमा एक कार्यक्रमकाबीच प्रगतिशील देउसी...

कला साहित्य : ज्वाइँ सरकारी जागिरे कि खाडीको लाहुरे ?

सविता पौडेल दसैँ-तिहार बिदा सकिएको समय या भनौँ मजस्तै देश भित्रैका परदेशीको जन्मभूमि छोड्ने समय। चाडपर्वहरू सकिए भन्दा पनि आफू हुर्किएको गाउँ-ठाउँमा केही दिनलाई भए...

प्राध्यापक डा. रामचन्द्र आचार्यको कृति ‘सहयात्राको एक्लो यात्री’ विमोचन

बुटवल,२२ कार्तिक । प्राध्यापक डा. रामचन्द्र आचार्यकाे आत्मकथा ‘सहयात्राको एक्लो यात्री’ विमोचन भएको छ । आफ्नी धर्मपत्नी सीता आचार्यको स्मृतिमा प्रा.डा. आचार्यले रचना गरेकाे उक्त...

चलचित्र पूर्ण बहादुरको सारंगीले अन्तर्राष्ट्रिय बजारमा पनि तहल्का पिट्दै, अधिकांश शोहरु...

काठमाडौं,२२ कार्तिक । कात्तिक १५ गते (बिहीबार) लक्ष्मीपूजाको दिनबाट प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले देशभर हाउसफुल व्यापार गर्दै दर्शकहरूबाट उच्च प्रशंसा पाइरहेको छ ।...

आज महाकवि देवकोटाको ११६औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ,१५ कार्तिक । आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६...

लोकप्रिय समाचार