लुम्बिनी प्रदेशकाे रिक्त प्रदेश सभा सदस्यमा देवदहकी गुरूङ नियुक्त
बुटवल,१६ मंसिर ।
लुम्बिनी प्रदेश सभाकाे रिक्त प्रदेश सभा सदस्यमा रेवती गुरुङ नियुक्त भएकि छिन् । नेकपा एमालेकाे समानुपातिक तर्फकाे बन्द सुचीमा...
बुटवलका संस्थागत विद्यालयहरूमा छात्रबृत्तिमा नाम निकाल्न सफल ३४६ विद्यार्थीहरूलाई बुटवल उपमहानगरपालिकाद्वारा...
छात्रवृत्तिले अध्ययनका लागि थप हौसला मिल्याे : विद्यार्थीहरु
बुटवल,१६ मंसिर ।
बुटवलका संस्थागत विद्यालयहरुमा निशुल्क छात्रबृत्तिमा नाम निकाल्न सफल विद्यार्थीहरुलाई बुटवल उपमहानगरपालिकाले सम्मान गरेको छ...
जबरजस्ती करणी गरेको आराेपमा बर्दघाटबाट एक जना पक्राउ
नवलपरासी,१५ मंसिर ।
१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा नवलपरासी पश्चिमको बर्दघाटबाट प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
छात्रबृत्तिले अध्ययनका लागि थप हौसला मिल्याे : विद्यार्थीहरु
बुटवल,१५ मंसिर ।
बुटवलका संस्थागत विद्यालयहरुमा निशुल्क छात्रबृत्तिमा अध्ययनरत विद्यार्थीहरुले छात्रबृत्तिले आफुहरुलाई अध्ययनका लागि थप हौसला मिलेको बताएका छन् ।
सोमबार बुटवल उपमहानगरपालिकाद्धारा आयोजित शैक्षिक सत्र...
पाल्पामा भरूवा बन्दुकसहित एक जना पक्राउ
पाल्पा,१४ मंसिर ।
पाल्पामा भरूवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तानसेन नगरपालिका-१३ केरवादी बस्ने ६४ वर्षीय शालिकराम रेश्मी...
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढकालसहित ७ जनाबिरूद्व भ्रष्टाचार मुद्धा दायर
बुटवल,१४ मंसिर ।
कपिलवस्तुको मायादेवी गाउँपालिकामा कार्यरत तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरु रामचन्द्र ढकालसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा दायर गरेको...
नवलपरासीमा राष्ट्रिय जनमुक्ति पार्टीकाे अगुवा नेता कार्यकर्ता भेला सम्पन्न
जिल्लामा पार्टी सदस्यता नवीकरण तथा बिस्तार कार्य अगाडि बढाउने तयारी
नवलपरासी,१४ मंसिर ।
राष्ट्रिय जनमुक्ति पार्टी नवलपरासी (बसुप) काे अगुवा नेता कार्यकर्ता भेला सम्पन्न भएको...
“बुटवलको “छाेरी पढाऔं,समाज बनाऔं “अभियान प्रभावकारी हुने विश्वास”
बुटवल,१४ मंसिर ।
बुटवल उपमहानगरपालिकाकाे "छाेरी पढाऔं,समाज बनाऔं" अभियान अन्तर्गत छाेरी प्राविधिक शिक्षा कार्यक्रम प्रभावकारी हुने सराेकारवालाहरूले बताएका छन् ।
आइतबार बुटवल उपमहानगरपालिकाद्वारा आयोजित...
बुटवलमा भोलीदेखि खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै
बुटवल,१४ मंसिर ।
बुटवलमा भोली (सोमबार)देखि प्रथम सहिद लखन थापा स्मृति दोस्रो खुल्ला पुरुष भेलिबल प्रतियोगिता हुने भएको छ । आयोजक...
सरसफाई क्षेत्रका श्रमिक अधिकार प्रवर्द्धन सम्बन्धि कार्यक्रम बुटवलमा सम्पन्न
बुटवल,१३ मंसिर ।
नेपाल वातावरण तथा सरसफाई श्रमिक संघ राष्ट्रिय समितिद्वारा आयोजित "सरसफाई क्षेत्रका श्रमिक अधिकार प्रवर्द्धन" बिषयक अन्तरक्रिया कार्यक्रम शनिबार बुटवलमा सम्पन्न भएको...













