कपिलवस्तु अझै अशान्त, झडप राेक्न प्रहरीद्वारा लाठीचार्ज
कपिलवस्तु,८ चैत ।
कपिलवस्तुमा हिजो बिहानदेखि सुरु भएको हिन्दु र मुस्लिम समुदाय बिचको विवाद अझैसम्म साम्य भएको छैन । निषेधाज्ञाका बाबजुद कपिलवस्तुको महराजगञ्जका...
पाल्पामा टिपर दुर्घटनामा चार जनाको मृत्यु
बुटवल,८ चैत ।
पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तानसेन नगरपालिका-१० पटुवाका ३३ वर्षीय राजन...
“मिस्टर रामापिथेकस” शारीरिक सुगठन प्रतियोगिताकाे उपाधि क्षितिज थापालाई
बुटवल,८ चैत ।
बुटवलमा “मिस्टर रामापिथेकस” पुरुष बडीबिल्डिङ तथा महिला एथलेटिक फिजिक प्रतियोगिता २०८२ सम्पन्न भएको छ ।
शनिबार राति सम्पन्न “मिस्टर रामापिथेकस” शारीरिक...
कपिलवस्तुको महाराजगन्जमा अनिश्चितकालीन निषेधाज्ञा जारी
कपिलवस्तु,७ चैत ।
कपिलवस्तुको महाराजगन्ज नगरपालिका क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ ।
शनिबार जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले सूचना जारी गरि निषेधाज्ञा लगाएको जनाएको हो...
बर्षाका कारण सडक अत्याधिक चिप्लो भएपछि दाउन्ने सडक अवरुद्ध
बुटवल,७ चैत ।
लगातारको वर्षाका कारण पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पर्ने दाउन्ने सडकखण्डमा सडक अवरुद्ध भएको छ ।
सडक अत्यन्त चिप्लो बनेपछि दुवैतर्फका सवारी साधन पूर्ण...
दुम्कीवास–दाउन्ने खण्डमा तीन रात ठूला मालवाहक सवारी चलाउन रोक
बुटवल,६ चैत ।
बुटवल-नारायणघाट सडक खण्डमा रातिको समयमा ठूला मालवाहक सवारी चलाउन रोक लगाइएको छ ।
बुटवल-नारायणघाट सडक आयोजनाले सूचना जारी गरी शुक्रबार (चैत...
पश्चिम नेपालमा हावाहुरीसहित बर्षा, मौसम पूर्वी नेपाल तर्फ सर्दै
बुटवल,६ चैत ।
आज मध्यान्हदेखि पश्चिम नेपालका विभिन्न जिल्लामा हावाहुरीसहित वर्षा भएको छ ।
दाङको अम्बापुर क्षेत्रमा सबैभन्दा धेरै ३३.८ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान...
बुटवलमा चैत ६ र ७ गते “मिस्टर रामापिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन...
बुटवल,४ चैत ।
बुटवलमा यही चैत ६ र ७ गते "मिस्टर रामापिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा महिला फिजिक्स " प्रतियोगिता हुने भएको छ ।
आयोजक लुम्बिनी...
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : कर्मचारीकाे पदस्थापनका साथै प्रदेश सचिवहरुको जिम्मेवारी...
दाङ,४ चैत ।
लुम्बिनी प्रदेश सरकारले बढुवा भएका कर्मचारीहरुको पदस्थापन तथा प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ
बुधबार प्रदेश राजधानी देउखुरीमा बसेकाे मन्त्रिपरिषद्...
ट्याक्टरको ठक्करबाट गुल्मीमा एकजनाको मृत्यु
गुल्मी,४ चैत ।
ट्याक्टरको ठक्करबाट गुल्मीको मदाने गाउँपालिकाका एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मदाने गाउँपालिका–१ अग्लुङ फेदीका ३५ वर्षीय सालिकराम चन्द रहेका...














