शंखरापुर बस दुर्घटना अपडेट : मृतकको संख्या पाँच पुग्यो
काठमाडौँ,२४ पुस ।
काठमाडौँको शंखरापुर नगरपालिका- ३ स्थित जहरसिंहपौवामा बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
दुर्घटनामा परी बुधबार चार...
१ लाख ३३ हजार बढी निर्वाचन प्रहरीका लागि भर्ना खुल्यो
काठमाडौं,२४ पुस ।
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै १ लाख ३३ हजार बढी निर्वाचन प्रहरीका लागि भर्ना खुलेको छ ।
नेपाल प्रहरी...
विज्ञापन प्रकाशनमा अनियमिता गरेको आराेपमा गाउँपालिका अध्यक्ष र विज्ञापन एजेन्सीसहित चार...
काठमाडौँ,२४ पुस ।
सुचना प्रकाशनमा अनियमिता गरेको आराेपमा पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमारसमेत चार जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ ।
साेही आराेपमा...
शङ्खरापुर बस दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौँ,२३ पुस ।
काठमाडौको शङ्खरापुर नगरपालिका–३ स्थित फेरी जङ्गलमा आज साँझ भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता...
कांग्रेस महामन्त्रीद्वयले गरे विशेष महाधिवेशन आह्वान
काठमाडौँ,२३ पुस ।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशन आह्वान गरेका छन् ।
बुधबार अपरान्ह संयुक्त विज्ञप्ति जारी गर्दै महामन्त्रीद्वय...
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईका धेरै स्थानहरूमा हुस्सु
काठमाडौँ,२३ पुस ।
हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली...
आजको मौसम : तराईमा हुस्सु , पहाडी तथा हिमाली भू-भागमा आंशिक...
काठमाडौँ,२१ पुस ।
हाल देशभर पश्चिमी वायूको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
विभागका अनुसार हाल देशको उच्च...
सुमाेजीप दुर्घटनामा ६ जनाको मृत्यु
काठमाडौं,२० पुस
मकवानपुरको भीमफेदी-कुलेखानी सडकखण्डमा सुमाेजिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) पुष्कर बोगटीका अनुसार...
निर्वाचन आयोगसहित विभिन्न सरकारी कार्यालयका वेबसाइट ह्याक गरेको आरोपमा २ जना...
काठमाडौं,२० पुस ।
निर्वाचन आयोगसहित विभिन्न सरकारी कार्यालयका वेबसाइटहरू ह्याक गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा झापाको मेचीनगर नगरपालिका–९ घर भएका...
देशभर पश्चिमी वायूको प्रभाव : पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली
काठमाडौँ,२० पुस ।
हाल देशभर पश्चिमी वायूको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
विभागका अनुसार हाल देभशको पहाडी तथा हिमाली...








