वार्ताका लागि सरकार र विप्लव समूहद्धारा छुट्टा छुट्टै वार्ता टोली गठन

काठमाडौं,१८ फागुन । सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न सरकारले र विप्लव नेतृत्वको नेकपाले छुट्टा छुट्टै वार्ता टोली गठन गरेका छन्...

महेश आचार्यको देउवालाई प्रश्न ः संवैधानिक जटिलता फुकाउन पार्टी योजना बनाएको...

काठमाडौं,१७ फागुन । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले पार्टी सभापति सेर बहादुर देउवालाई संवैधानिक जटिलता फुकाउन पार्टी योजना बनाएको खै ?...

मानव अधिकारवादी संस्थाद्धारा संवैधानिक आयोगका नियुक्ति तत्काल खारेज गर्न माग

काठमाडौं,१७ फागुन । तीनवटा मानव अधिकारवादी संघ संस्थाद्धारा संवैधानिक आयोगहरूमा संसदीय सुनुवाइ बिना गरिएका नियुक्ति खारेज गर्न माग गरेका छन् । मानव अधिकारवादी संस्था...

संवैधानिक निकायका नियुक्ति संविधानको मर्म विपरीत ः बार एशोसिएसन

काठमाडौं,१६ फागुन । संसदीय सुनुवाइविनै गरिएको संवैधानिक निकायका पदाधिकारी नियुक्तिलाई नेपाल बार एशोसिएसनले संविधानको मर्म र भावना विपरीत भएको जनाएको छ । कानुन व्यवसायीको छाता...

औषधि व्यवस्था विभागद्वारा रुपन्देहीको एक सहित ८ औषधिको बिक्री वितरणमा...

बुटवल,१४ फागुन । औषधि व्यवस्था विभागले रुपन्देहीको एक सहित थप ८ वटा कम्पनीको औषधि बिक्री वितरणमा रोक लगाएको छ । बजार अनुगमनका क्रममा औषधिहरुको नमुना परीक्षण...

संसद पुनःस्थापनासँगै नयाँ सरकार गठनको गृहकार्य सुरु

सत्ता साझेदारीबारे प्रचण्ड – नेपाल समूह र जसपाका नेताहरुबीच छलफल काठमाण्डौ,१३ फागुन । संसद पुनःस्थापना भएसँगै नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ । सोही क्रममा...

सर्वोच्च अदालतको फैसला सामान्य ः प्रधानमन्त्री ओली

फैसलाले आफूलाई कुनै असर नगर्ने भनाई काठमाडौँ,१२ फाल्गुन । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसला सामान्य रहेको बताएका...

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने, संसदको सामना गर्ने

काठमाण्डौं,१२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रतिनिधिसभाको विघटन गर्ने ओली नेतृत्वको सरकारको निर्णय सर्वाेच्च अदालतले बदर गरिदिएपछि प्रधानमन्त्री...

सर्वोच्चद्धारा संसद विघटन बदर, १३ दिनभित्रै बैठक बोलाउन सर्वोच्चको आदेश

काठमाडौं,११ फागुन । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको...

लोकप्रिय समाचार