Thursday, September 17, 2026

‘संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन्‘ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसद्धारा...

काठमाडौं,१२ माघ । ‘संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन्‘ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ...

नागरिक आन्दोलनको प्रदर्शनमा प्रहरी हस्तक्षेप

बालुवाटारबाटै तेस्रो जनआन्दोलनको सुरुवात भएको नागरिक अगुवाको उद्घोष काठमाडौं,१२ माघ । बृहत नागरिक आन्दोलनको प्रदर्शनमा प्रहरीले लाठीचार्ज र पानीको फोहोरा प्रहार गरेर हस्तक्षेप गरेको छ । कमलपोखरीको...

कोरोना संक्रमणबाट स्वास्थ्य मन्त्रालयका कम्प्यूटर अधिकृत श्रेष्ठको मृत्यु

बुटवल,१२ माघ । कोरोना संक्रमणबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कम्प्यूटर अधिकृत कृष्ण गोपाल श्रेष्ठको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमण भई चिकित्सा स्वास्थ्य विज्ञान...

प्रधानमन्त्री ओलीविरुद्ध बालुवाटारमा प्रदर्शन, पहाडीसहित २६ मानवअधिकारकर्मी पक्राउ

काठमाण्डौ,१२ माघ । मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई प्रभाव पार्ने प्रयास गरेको विरोधमा...

प्रचण्ड–माधव समूहद्वारा तेस्रो चरणको आन्दोलन घोषणा, २८ गते काठमाडौंमा वृहत प्रदर्शन...

काठमाडौं,१२ माघ । प्रतिनिधि सभा विघटनको बिरोधमा नेकपा प्रचण्ड–माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । नेकपा प्रचण्ड–माधव समूहद्धारा गठित संघर्ष समितिले सोमबार...

नेकपाका बिभाजन ः निर्वाचन आयोगको निर्णय हात्ती आयो हात्ती आयो फुस्सा

काठमाडौं,१२ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको आधिकारीकता सम्बन्धी निर्वाचन आयोगको निर्णय हात्ति आयो हात्ती आयो फुस्सा जस्तै भएको छ । दुवै समूहलाई आधिकारीकता प्रदान नगरेपछि...

काठमाण्डौमा वृहत् नागरिक आन्दोलनद्धारा प्रदर्शन ः ‘नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ’

काठमाण्डौ,१० माघ । प्रतिनिधिसभा विघटनको विरोधमा वृहत नागरिक आन्दोलनले आज पनि काठमाण्डौको माइतीघरमा प्रदर्शन गरेको छ । लोकतन्त्रलाई समाप्त पार्नेगरी संसद विघटन भएको भन्दै सो निर्णय...

खेलकुद मन्त्री तामाङलाई गृह जिल्ला प्रवेशमा अवरोध

सिन्धुपाल्चोक,१० माघ । युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई गृह जिल्ला सिन्धुपाल्चोक प्रवेशमा अवरोध भएको छ । प्रतिनिधिसभा विघटनपछि ओली समूहबाट मन्त्री बनेका तामाङ कार्यकर्ता भेलाको...

नेकपा प्रचण्ड–माधव समूहद्धारा काठमाडौंमा शक्ति प्रदर्शन

काठमाडौं,९ माघ । संसद विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव नेपाल समूहले राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । नेकपा प्रचण्ड–माधव समूहले काठमाडौं उपत्यकाका वरिपरिका जिल्लाबाटसमेत कार्यकर्ता...

लोकप्रिय समाचार